Tweetovi

Blokirali ste korisnika/cu @talk2bogeyman1

Jeste li sigurni da želite vidjeti te tweetove? Time nećete deblokirati korisnika/cu @talk2bogeyman1

  1. proslijedio/la je Tweet

    मरेको मानिसले आकाशगंगाको डिलमा उभिएर मुटुबाट सम्बन्धका ध्वजाहरु फुकाउँछ कि फुकाउँदैन ? अन्तिमपल्ट धर्तितिर फर्किएर, एकजुनी जीवनमा आफूसँग गाँसिएका सबै –सबैलाई सम्झिएर मुस्कुराउँछ कि मुस्कुराउँदैन ? मरेको मानिसको गोजीमा फर्किएर आउने ठेगाना हुन्छ कि हुँदैन ?

    Poništi
  2. proslijedio/la je Tweet
    2. velj

    जानु छ भने जाऊ हिँड्न गाह्रो हुन्छ भने- मेरा गोडाहरु लैजाऊ हेर्न गाह्रो हुन्छ भने - मेरा आँखाहरु लैजाऊ अझ चाहिन्छ भने - मेरा हातहरु लैजाऊ मेरा ढुकढुकीहरु लैजाऊ । गएपछि तिमीले रच्नुपर्नेछ अर्को इन्द्रेनी, अर्को आकाश र अर्को पृथ्वि ।☺

    Poništi
  3. proslijedio/la je Tweet
    1. velj

    केही साथीका अनुसार, त्रिचन्द्र कलेज पुस्तकालयबाट छात्र सुडल राईलाई पक्राऊ गरिएको छ। उनको झोलामा कन्हैया कुमार र माओका किताब थिए। उनी किन पक्राऊ परे? पुस्तकालयमा पसेर प्रहरीले पक्राऊ गर्दा क्याम्पस प्रशासन बेखबर? यी किताब बोकेको र पढेको आधारमै पक्राऊ गरिएको हो? थाहा चाहियो।

    Poništi
  4. proslijedio/la je Tweet
    30. sij

    कुनै एक समयका शासक र तिनको शासनलाई वैध ठहर्‍याउन खटिएका बुद्धिजीविद्वारा रचित इतिहासका कथ्य सधैं दोहोर्‍याउनुको अर्थ हुँदैन। ती कथ्यमा सत्यका जलप हुनसक्छन् ⁦

    Poništi
  5. proslijedio/la je Tweet
    31. sij

    My column today: २०६९ कात्तिक १३ गते चर्चित बैंकर अनिल शाहले कान्तिपुरको विचारपृष्ठमा लेखे— ‘उदार तानाशाह’ को खोजी । सात वर्षपहिले देखेको सपना पूरा हुन थालेको छ । केही समय लगाएर भए पनि पूरा भएको सपना सेलिब्रेट गरिरहेकाहरू सबैलाई बधाई ।

    Poništi
  6. proslijedio/la je Tweet
    30. sij

    My short/quick comment on some of the interesting stories published by Kantipur Online today- Martyr's Day. टिप्पणी : बहिष्कृत सहिदको सम्झनामा

    Poništi
  7. proslijedio/la je Tweet
    29. sij

    अमेरिकी दबाबपछी चीनका रास्ट्रपतिको नेपाल भ्रमणमा सुपुर्दगी सन्धी रोकिएको खुलासा । अमेरिकि सिनेटरले प्रधानमन्त्री लाइ सिधै पत्र पठाइएका थिए । पत्रसहित आजको कान्तिपुरमा

    Poništi
  8. proslijedio/la je Tweet
    27. sij

    विमानस्थलबारे पहिलो लेख: काठमाडौँ विमानस्थलको भीड, डिले र अव्यवस्था: कति बाध्यता कति कृतिम? हरेक भागमा उठाइएका तर्क, तथ्य र संशयबारे कुरा गर्दा तिनैमा आधारित कुरामात्र गरौँ, अहिल्यै निजगढ किन हो वा हैनमा नगरौँ। सबै आएपछि बल्ल समग्रमा कुरा गरौँ ल। प्लिज्!🙏

    Poništi
  9. proslijedio/la je Tweet

    "केरुङबाट आउने द्रुतरेलको कुरा गफ मात्र हो, जसमा विस्तृत सम्भाव्यता अध्ययनमा हुने बाहेक थप खर्च केही हुँदैन। तर निजगढ विमानस्थल बनाउने नाममा पर्यावरणको अपूरणीय क्षति हुन्छ। त्यसमा हुने फिजुल खर्च र क्षति रेल वा पानीजहाजको गफबाट हुनेभन्दा धेरै ठूलो हुन्छ।"

    Poništi
  10. 26. sij
    Poništi
  11. proslijedio/la je Tweet
    24. sij

    Here is the detail story of 'A Stolen Image of Nepal' ; Lakshmi-Narayana statue ! In-depth research, congratulations !!!

    Poništi
  12. proslijedio/la je Tweet

    ११ र १२ को नयाँ पाठ्यक्रममा गणित समावेश नभएको भन्दै विरोध, नयाँ पाठ्यक्रम लागू हुनु पूर्व नै विवादित

    Poništi
  13. proslijedio/la je Tweet
    17. sij

    मोदी–उन्मादको झल्को नेपाली शासकमा पनि देखिन थालेको छ । प्रधानमन्त्री केपी ओली र मन्त्री गोकुल बाँस्कोटाको रवैयामा मोदी र शाहको अहंकार अब सबैसामु उदांगो हुँदै गएको छ । writes संविधानको मायामा ! 

    Poništi
  14. proslijedio/la je Tweet
    17. sij

    My column today: सुरुका दिनदेखि संविधानका सबल पक्षमा जिम्मेवार व्यक्ति र संस्थाबाट हुँदै आएका प्रहारको पोल खोल्न सकिन्थ्यो।... तरंगित हुन सधैं ‘मुटु–ठट्टा’ को पर्खाइमा बसिरहनुपर्दैन, संविधान नै सम्झिरहे काफी हुन्छ ।

    Poništi
  15. proslijedio/la je Tweet
    11. sij

    जबसम्म राजनैतिक संरक्षणले अपराधी खुलेआम हिडिरहन सक्छन् , यस्ता "सानातिना" घटना घटिरहनेछन् । यो त मात्र एक समाचार जुन बाहिर आयो । (सौजन्य )

    Poništi
  16. proslijedio/la je Tweet

    घर धनी को होला ?!! भन्नेलाई फूलको माला 😊

    Poništi
  17. proslijedio/la je Tweet
    9. sij

    हिड्नलाई यो भन्दा के चाहियो र!

    Poništi
  18. proslijedio/la je Tweet
    9. sij
    Poništi
  19. proslijedio/la je Tweet
    8. sij

    सतर्कता मात्रै ? उद्वार समन्वय खोई ??

    Poništi
  20. proslijedio/la je Tweet
    8. sij

    "And so India has reached this abyss:random acts of violence are getting normalised & are being carried out with impunity against minorities & others critical of the state, often by individuals who are not traced, or are described as activists not connected with the ruling party"

    Poništi

Čini se da učitavanje traje već neko vrijeme.

Twitter je možda preopterećen ili ima kratkotrajnih poteškoća u radu. Pokušajte ponovno ili potražite dodatne informacije u odjeljku Status Twittera.

    Možda bi vam se svidjelo i ovo:

    ·