Rupa Nepali

@rupazs

केही कुरा सिक्दै केही कुरा सिकाउदै, सहयोगी हात हरु फिजाउदै एकअर्कालाई साथ दिदै आउनुस जीवनको यात्रालाई सहज बनाउ😍😍

Vrijeme pridruživanja: kolovoz 2017.

Tweetovi

Blokirali ste korisnika/cu @rupazs

Jeste li sigurni da želite vidjeti te tweetove? Time nećete deblokirati korisnika/cu @rupazs

  1. Prikvačeni tweet
    28. sij

    केटिको फोटो र नाम हेरेर फलो नगर्नुस किनकि फेक ID धेरै प्रचलित छन यहाँ😡😡 फलो गर्नुस त केवल उसको टुइट पढेर मात्र 🙂🙏🙏

    Poništi
  2. proslijedio/la je Tweet
    prije 10 sati

    मान्छेको अन्तिम मृत्युमा काम लाग्ने बासको पनि कलम बन्छ त्यही कलमले भाग्य रेखा कोर्न मिल्छ तर यी मान्छेहरु कति स्वार्थी भएका मर्दा मात्र काम लाग्छन् पर्दा काम लाग्दैनन।। 🌷🌷🌹

    Poništi
  3. proslijedio/la je Tweet

    अहिले बाल नदिने हरूले पछि देख्नेछन बबाल भएर हिडेकाे ।😝😝

    Poništi
  4. proslijedio/la je Tweet

    कसैलाई जबर्जस्ती पनि छैन, म सङ्ग बाेल्नै पर्छ भनेर........😎😎 म ठिक लाग्दछ त बाेल, म खराब लाग्छ त नबाेल 😜😜

    Poništi
  5. proslijedio/la je Tweet

    I know same people are not happy with me .......because I am not so good ....but few people surley love me ...because they know that love my little goodness is not fake . 💟💟💟

    Poništi
  6. proslijedio/la je Tweet
    prije 22 sata

    हाकिमले के बोल्यो नभन्नुहोला तर हेर्दै गर्नुहोला MCC Distinction नम्बर ल्याएर पास हुनेछ !!😂🤣😂🤣

    Poništi
  7. proslijedio/la je Tweet

    ए गाइका अनुहार परेका गोरु हरु हो यदि फेक हुन मन छ भने आफ्नो नाम र फोटो नराखी टुइटर चलाउन सक्दैनौ केटिको नाम र फोटो राखेर महिलाको आत्मसम्मान मा ठेस त पुरायौ पुरायौ मलाई सम्म 2/3 हप्ता अनिद्रा मा राख्यौ यार 😍😍

    Poništi
  8. proslijedio/la je Tweet

    "रिस र अनावश्यक घमण्ड नै बर्बादीकाे सुरुवात हाे त्यसैले यी दुईबाट टाढै बस्नुस।"

    Poništi
  9. proslijedio/la je Tweet
    3. velj

    सबैको मनमा बस्नु पर्छ भन्ने पनि त छैन नि कसैको मा त बिझाउन पनि पर्छ ।।।☺️☺️

    Poništi
  10. proslijedio/la je Tweet

    ✍️✍️ पुर्व फर्केको त्यो झ्याल बन्द गर्नु है आमा !! चिसो छिरे झैं लागे कुनातिर सर्नु है आमा !! रोगी आँत छ तिम्रो खुट्टा थरथर काप्लान बत्ति बालेर बिस्तारै भर्र्याङ् झर्नु है आमा !! 💕 🙏🙏

    Poništi
  11. proslijedio/la je Tweet

    माया गर्ने अाट गरेपछि सम्बन्ध टिकाउने चाहाना पनि राख्नु पर्दछ।

    Poništi
  12. proslijedio/la je Tweet
    prije 16 sati

    fake id गराएर पनि foloower पाउन नसक्नि को आत्माले यो जुनिमा शान्ती पाउदैन होला यार ।😂😂😂

    Poništi
  13. proslijedio/la je Tweet

    My heart always says your name and that's the one of proof how much I love you💟

    Poništi
  14. proslijedio/la je Tweet

    First love अधुराे हुन सक्छ। तर last love कहिले अधुराे हुदैन ।💟💟 त्यसैले पहिलाे हाेईन बन्ने काेसिस गर्नुस।💟💟

    Poništi
  15. proslijedio/la je Tweet

    'काेराेना भाइरस नेपालमा आउन सक्दैन, आएर पनि गैसक्यो भन्नु गैरजिम्मेवार भनाइ हो ।'

    Poništi
  16. proslijedio/la je Tweet

    Other country : You are looking cute today 😘😍 Nepal: आज नुहाइस् कि क्या हाे😒😂

    Poništi
  17. proslijedio/la je Tweet

    मेरो बिनम्र अनुरोध छ।प्रतिसोधको कुनै सिद्धान्त नैतिकता र नियम हुदैन हुन्छ त मात्र निच बदलाको भावना आज (सरकार )त्यस्तै निच नैतिकताहिन बाटोमा हिड्ने कुचेस्टा गर्दैछ ! जुन प्रकारको निच प्रतिसोध कुनै पनि देशको लागी दुर्भाग्य मात्र हो यो पुरानो घाउ कोट्याएर चित्कारमा रम्ने बेला होईन..

    Poništi
  18. prije 20 sati

    आफ्नो भनाइमा सधै तालि बजाउछन भन्नू छैन कहिले काहीँ आलोचित बनिन्छ तर आलोचित हुन्छु कि भन्ने सोचले आफ्नो भनाइ नराख्नु पनि कायरता लाग्छ।

    Poništi
  19. proslijedio/la je Tweet

    जिन्दगी पनि चन्द्रमा जस्तै भा छ, सधै राम्रो तर एक्लै.........😎😎

    Poništi
  20. proslijedio/la je Tweet

    मर्न त मर्नु छ एक दिन तर पनि म एकपल्ट तिम्रो भएर मर्न चाहान्छु।💟

    Poništi
  21. proslijedio/la je Tweet

    साथिहरू america,australia गएर पढ्छन😋अाफुलाई भने यहि घर छेउकाे collage जान पनि अल्छि लाग्छ 😂😂

    Poništi

Čini se da učitavanje traje već neko vrijeme.

Twitter je možda preopterećen ili ima kratkotrajnih poteškoća u radu. Pokušajte ponovno ili potražite dodatne informacije u odjeljku Status Twittera.

    Možda bi vam se svidjelo i ovo:

    ·