Opens profile photo
Follow
Pragya Lamsal
@pragyalamsal
Development professional | Researcher | Advocate of #SDGs | #WASH #CRPD #GlobalDev | Email: lamsalpragya@gmail.com | Views all mine.
Kathmandu, Nepalpragyalamsal.wordpress.comJoined August 2012

Pragya Lamsal’s Tweets

आजको दिनमा रवि जनताको नेता भए काँग्रेस-एमाले कार्यकर्तामा सिमित भए। रवि लामिछाने र डा. स्वर्णिम वाग्लेले जनतासँगको साक्षात्कार कम नगरुन्। आममानिससँग साक्षात्कार टुट्दै गयो भने देशमा grand larceny अर्थात ब्रम्हलुट छ भन्ने बोध कम हुँदै जानसक्छ। त्यसले जनतामा थप निराशा पैदा गर्नेछ।
1
41
सुरक्षा गार्ड त केवल एक कर्मचारी हो। मुख्य समस्या डिजाइनमा छ, डिजाइनको स्वीकृति, यस बेल्टमा धेरै दुर्भाग्यपूर्ण घटनाहरू भए पनि अधिकारीहरूले अहिले सम्म केही नगरेको!!
225
2,346
मोबाइल दिएर क्षणिक रुपमा शान्त मात्र भइरहेका छैनन् उनीहरू, विस्तारै-विस्तारै हामीबाट टाढा गइरहेका छन्। आफ्नो लागि छुट्टै दुनियाँ बनाइरहेका छन् अनि पछिसम्मको लागि हामी र आफूहरूबीच पर्खालको निर्माण गरिरहेका छन्।
1
2
गाडी भाडा बढ्यो। २०० हाराहारीमा रहेको एक लिटर तेल ४०० पुग्यो। मध्यमवर्ग चढ्ने मोटरसाईकलको कर परार नै दोब्बर। तर नेताहरुको जीवनशैलीमा उस्तै। सेटिंगमा हुने भ्रष्टाचार बढेरै गएको छ। नयाँ खालको आन्दोलनको माहोल बन्दै गएको प्रतित हुन्छ। जनताले कहिलेसम्म धैर्यता कायम गर्छन भन्ने हो।
22
Double standard नेपाली celebrity भनाउदाहरु “more power to you didi” को नारा लाउदैछन्, वाईयात हरु। गल्ति स्विकारदैमा गल्ति कम हुन्छ? Zero tolerance का नाटककर्ताहरु।
40
1,774
भेटेको छैन। तर चुनावी प्रचारप्रसारका क्रममा सिर्जना सिंहलाई भद्र र शालीन उमेदवार पाएँ। विजयको लागि शुभकामना। महिला नेतृत्व र योग्यता देखाउने अवसर पनि हो। काठमाडौंकै मतदाताको रुपमा कस्तो काठमाडौं बनाउने भन्नेमा व्यक्तिगत सहयोगको लागि म तयार छु।
57