Tweetovi

Blokirali ste korisnika/cu @paraskunwar

Jeste li sigurni da želite vidjeti te tweetove? Time nećete deblokirati korisnika/cu @paraskunwar

  1. proslijedio/la je Tweet
    prije 24 sata

    दुई चार हजार पेन्सन बढ्ने लोभमा अनिवार्य अवकाश पाउनु भन्दा २-४ दिन पहिले‌ 'स्वेच्छिक अवकाश' लिने सचिबहरुले नै भोली नैतिकता र आर्थिक सुशासनको बारेमा पत्रिकामा 'बाइट' दिएर थाक्दैनन। मुखाँ हान्दिम जस्तो। 👿😡

    Poništi
  2. proslijedio/la je Tweet
    1. velj

    गृहसचिव प्रेम कुमार राइले आफ्नो कार्यकाल सकिनु भन्दा ठीक ६ दिन अघि पदबाट स्वैच्छिक राजिनामा गरे । राजिनामा सरकारसंग मनमुटाव भएर वा कसैको आग्रहमा होइन रहेछ ! पेन्सन रकममा ३,०००/- रुपैया प्रति महिना थपाउने मात्र दाउ रहेछ ! * मनोवृत्तिको कुरा गरेको मैले !

    Poništi
  3. 1. velj

    Goverment should immediately stop ppl resigning 1 day ahead of retirement for more pension. This is loot to tax payers money

    Poništi
  4. proslijedio/la je Tweet

    प्रहरी रमिता श्रेष्ठले तल्लो तह कै जागीरको कारण गाली गलौज, डण्डा घुसारिदिने आक्रोस र निम्नस्तरिय शब्दहरुको प्रहार सहनैपर्ने हो त? उनको सम्मानपुर्वक बाँच्न र खटाएको काम गर्नपाउने अधिकार छ कि छैन? दुर्व्यबहारमा पर्दा जाहेरी दिन मिल्ने रहेछ नि नियममा। सबैले त्यो बाटो किन नजाने?

    Poništi
  5. proslijedio/la je Tweet

    अघिल्लो दिन घनघोर झरि थियो । लाग्थ्यो, सधै रहला । तर अर्को दिन बादलले घुम्टो खोल्यो । आकास देखियो।आकास, कतै गएकै थिएन । आकास कतै जादैन पनि। बादल आउछन, र , हराउछन । हामीलाई लाग्छ, आकास हरायो । होइन , आकास ; बादल होइन । आकास सधै थियो, र , रहनेछ । केवल हामी आउने- जाने गर्छौ !

    Poništi
  6. proslijedio/la je Tweet
    12. sij

    लौ, अब बहस गरौं।।

    Ovo je potencijalno osjetljiv multimedijski sadržaj. Saznajte više
    Poništi
  7. proslijedio/la je Tweet
    10. sij

    Why??? why racist? why sexist? why homophobic? why reigious fundamentalist? why sectarian? Be tolerant and quiet!

    Poništi
  8. proslijedio/la je Tweet
    6. sij

    लामो समयदेखि विशेषत: दक्षिण एसियामा उत्पादनमा JNUको अग्रणी भूमिका रही आएको छ। नेपालमा जात, भाषा, गोत्र, लिङ्ग र धर्मको आधारमा फुटाउने, घृणा फैलाउने र धर्मपरिवर्तनको लागि आधार बनाउने काम त्यहाँको उत्पादनबाट हुँदै आएको छ। JNU प्रतिबन्ध भए त्यो नेपालको हितमा हुनेछ।

    Poništi
  9. proslijedio/la je Tweet

    ए अँ! माफी माग्दै कता दैलो दैलोमा जाने एउटा जमात थियो नि २ नम्बरको कता छ आजकल? सरकारमा भत्ता पाएसी सेन्टिफ्ल्याट भयो? झा ब्रोहरु!

    Poništi
  10. proslijedio/la je Tweet
    29. pro 2019.

    Today is Birendra’s birthday, not sure if I should post a separate message or wait for Bhusan Dahal to tweet so that I can retweet it.

    Poništi
  11. proslijedio/la je Tweet

    चीन कै जसरी भारतीय प्रहरी आएर उनीहरुकै नागरिक नेपालबाट गिरफ्तार गराएको भए कस्तो प्रतिक्रिया हुन्थ्यो होला? धन्न चीनको बारे यस्तो प्रतिक्रिया आइहाल्दैन र मात्रै!!

    Poništi
  12. proslijedio/la je Tweet
    23. pro 2019.

    निजगढमा हवाईजहाज बसाउदा बन मासिन्छ,बुढिगण्डकीमा बिजुली निकाल्दा माछाकाे बिचल्ली हुन्छ,नाैबिसेमा सुरूङ बनाउदा मुसा, गड्याैलाकाे जीवन धरापमा पर्छ । अब माेटरसाईकल पनि बन्द गरेर घाेडा किनम । पेट्राेल पम्पकाे ठाउँमा घाँस र चना बिक्रि केन्द्र खाेलम । वातावरण पुरै जाेगिन्छ ।

    Poništi
  13. proslijedio/la je Tweet
    15. pro 2019.

    Poor Baburam Bhattarai, looks like he has to change his surname to Yadav! 😁

    Poništi
  14. proslijedio/la je Tweet
    4. pro 2019.

    फोटो राम्रो त आएन: कुरो आज २.३० बजे तिर, मित्र पार्कको हो। एक ट्राफिक प्रहरी सडक बिचमा रहेको खाल्डोमा कतैबाट खोजेर ल्याएर ईट्टाको टुक्रा राख्दैछन् हामीलाई सजिलो होस् भनेर, हामी न्यूनतम ट्राफिक नियम पालना गर्न पनि गार्हो मान्छौं। ति प्रहरी प्रति सम्मानभाव, धन्यबाद

    Poništi
  15. 30. stu 2019.

    India moving in distrubuted ledger world - -platform. The future of payment n settlement.

    Poništi
  16. proslijedio/la je Tweet
    Poništi
  17. proslijedio/la je Tweet
    24. stu 2019.
    Poništi
  18. proslijedio/la je Tweet

    जिन्नगीमा अरु केहि नगरेनी पढ्न चाहि पर्छ है। नत्र त एस्तै स्ट्याटस हुन्छ।

    Poništi
  19. 23. stu 2019.

    Movie "Section 375" and M sir case . Case to banta hai

    Poništi
  20. proslijedio/la je Tweet

    साङ्सद, मन्त्री भएर, नागरिक संगै ट्राफिक लाईनमा बस्नी, अाफुले खाएको थाल अाफै माझी मन्त्री पदको बदनाम गर्नी, बैदेशिक रोजगारीमा क्रम भंग गरि कमाउ बाटा बन्द गर्नी ? सरकार भएर नी यस्तो काम गर्नी ? यस्ताहरुको चेपुवामा पर्नु भो ज्यु । तर नागरिकले यहाँलाई सम्झीने छन ।🙏

    Prikaži ovu nit
    Poništi

Čini se da učitavanje traje već neko vrijeme.

Twitter je možda preopterećen ili ima kratkotrajnih poteškoća u radu. Pokušajte ponovno ili potražite dodatne informacije u odjeljku Status Twittera.

    Možda bi vam se svidjelo i ovo:

    ·