Tweetovi

Blokirali ste korisnika/cu @anuapcharik

Jeste li sigurni da želite vidjeti te tweetove? Time nećete deblokirati korisnika/cu @anuapcharik

  1. हुने विरुवाको चिल्लो पात

    Poništi
  2. Poništi
  3. proslijedio/la je Tweet
    28. kol 2019.

    बिहानै उठेर नुहाउने, संविधानको पूजा गर्ने, प्रस्तावना र मौलिक अधिकारको भाग शुद्ध पढेर सुनाउने, चोखो खाने, साँझ अस्ताउँदो सूर्यको पूजा गरेर अनुसूची ५ देखि ९ सम्म भजन गाएर रातभर जाग्राम बस्ने।🤪 संविधान दिवसको विदा डेटिङ जान र बियर खान होइन: सञ्चारमन्त्री

    Prikaži ovu nit
    Poništi
  4. उही अन्तरवार्ताकार, उही अन्तरवार्ता दिने व्यक्ति, उहीँ प्रश्तुती । के विषयवस्तु नयाँ हुन सक्ला त ?

    Poništi
  5. दिव्य ज्ञानः सारा कर्म,धर्म, ज्ञान, पद, प्रतिष्ठा, इज्जत, सम्मान, आस्था, प्रेम, माया, सम्बन्ध, वाद, राजनिति, युद्ध, मिलन आदिको बटमलाईन धन रैछ ।

    Poništi
  6. proslijedio/la je Tweet
    11. lip 2019.

    घुर्ने भनेको मस्त निदाउने होइन | स्वास नली साँघुरियो भने आवाज आउछ - त्यहि नै घुराई हो - बासुरी जस्तै | अत्याधिक घुराई स्वास्थ्यको लागि हानिकारक छ| मोटो मान्छे, रक्सी खाने, धुम्रपान गर्ने - धेरै घुर्न सक्छ| अत्याधिक घुराईको रोकथाम र उपचार पनि छ| उपयोगी भएमा retweet गरिदिनुहोला

    Poništi
  7. गज्जब । सायद गजधम्ब अनि गम्भीर अनुहार कनाएर ?

    Poništi
  8. हामी संधै भ्रष्ट/अर्कमन्य नेता अनि मन्त्रीका कुनै उत्प्रेणा नजगाउने झुर वाणी सुन्न/पढ्न अभिषप्त ।

    Poništi
  9. यी जनप्रतिनिधि, नेता, मन्त्री कर्मचारी आदिका कुन कुन शिक्षण संस्था, अस्पताल, अनि सार्वजनिक यातायातमा लगानी होला । यस्ता विषय छानविन र खोजविन रोचक पो हुने थियो ।

    Poništi
  10. proslijedio/la je Tweet
    3. svi 2019.

    हैन यो मोवाईलमा कून भिटामिन छ ?? एकछिन चलाऊन नपाए बिरामि भएको महसूस हून्छ😁

    Poništi
  11. proslijedio/la je Tweet
    3. svi 2019.

    मेरो मूटूको प्र्तेक धडकनमा आमा शब्दले सजिएकी मेरी भगवान मेरी आमालाई टूईटरको भित्तामा हैन सधै यसरी नै धडकनमा लूकाएर राख्न सकू मेरो लागी त 365 दिन नै बिशेष माता तिर्थ औसी हो तेसैले दिन कूनै बिशेष लाग्दैन मलाई 👪👪👪👪

    Poništi
  12. proslijedio/la je Tweet
    4. svi 2019.

    भाग्यको किताबमा सबै खूसी लेखिएको थियो तर त्यो पाना खै कसले गाएब गर्दियो जहा मेरो सबै खूसी कोरिएको थियो 😢

    Poništi
  13. proslijedio/la je Tweet
    4. svi 2019.

    आजको दिन फेसबुक ईष्टा र टूईटरमा छापिएका आमाका फोटाहरू भोलीको दिनमा कूनै बृदाआश्रममा देख्न नपरोस 😢

    Poništi
  14. अाजको अामा लाई केन्द्र बनाई लेखिएका प्राय सबै लेख बेजोड ।सुरेश ढकाल, गनेश पौडेल, स्वप्निल स्मृति, अभय श्रेष्ठ लगायत, सिमा अाभाष लगायत सबैका। अामा शब्दमा यस्तो विशद लेख्न सकिने रैछ

    Poništi
  15. सुंगुरमा उहाँ विशिष्ट सुँगुर ।

    Poništi
  16. ढाका टोपी लाउने, दौरा सुरुवाल लाउने अनि सरकारमा अाबद्ध कर्मचारी, नेता, मन्त्री लगायत पदाधिकारीहरु के कति कारणले राष्ट्रघाती हुन्छन् ? देश, नदी, राज्यको ढुकुटी हजम गर्न सक्ने पहुंच त यिनैको मात्र हुन्छ । अरु जनताको त हुन्न ।

    Poništi
  17. काठमाडौको यस्तो निसास्सिदो, उकुसमुकुस माहोल अनि धुवां, धुलो र पानीको अभाव अादि को स्थितिमा हाम्रा बच्चाहरु कस्तो शिक्षा लिंदा हुन अनि के प्रयोजनका लागि?? यस्तो माहोल प्रति वेपरवाह शिक्षक र संचालक कक्षा कोठामा के र कसरी पढाउंदा हुन ।

    Poništi
  18. हामी जनता, नेता, उच्च पधादिकारी, बुद्धिजिवी, लेखक अनि कर्मचारी सबै स्खलित भएका हौं कि ? समाजलाई अनि देशलाई पतनोन्मुख गरायौं ।

    Poništi
  19. सहरी निम्न र मध्यमवर्गीय जनगणका अादर्श कुनै पनि कारणले विदेशीएका नेपाली रैछन् ।

    Poništi
  20. अाम जनगणको सोच नै सामन्ती लाग्यो । सम्पन्न मुलुकको भाषा अनि संस्कृति प्यारो । गरिब सही अाफ्नै मुलुक, भाषा अनि संस्कृति झुर ।

    Poništi

Čini se da učitavanje traje već neko vrijeme.

Twitter je možda preopterećen ili ima kratkotrajnih poteškoća u radu. Pokušajte ponovno ili potražite dodatne informacije u odjeljku Status Twittera.

    Možda bi vam se svidjelo i ovo:

    ·