Santosh Atreya

@ScanAtreya

My Tweets are Purely personal,my own life experience,doesn't represent my Profession. Homeland:Butwal.... Profⁿ:

Vrijeme pridruživanja: svibanj 2011.

Tweetovi

Blokirali ste korisnika/cu @ScanAtreya

Jeste li sigurni da želite vidjeti te tweetove? Time nećete deblokirati korisnika/cu @ScanAtreya

  1. Prikvačeni tweet
    4. lip 2017.

    'अल्ट्रासोनोग्राफी'अर्थात भिडियो-एक्सरे पुर्णतया विकिरण मुक्तछ,यो ध्वनिको सहायताले गरिने हुनाले सरिरमा कुनै क्षती पुराउदैन

    Poništi
  2. 31. sij

    Chest CT scan of a patient infected with Image courtesy - WUHAN UNION HOSPITAL, CHINA

    Poništi
  3. proslijedio/la je Tweet

    पाथीभराको ३१७ रोपनी जग्गा सित्तैमा ८० वर्षसम्म यतीलाई

    Poništi
  4. 18. sij

    MCC ले दिने सहयोग रकम भन्दा Ncell ले छलेको करको रकम धेरै रहेछ !!

    Poništi
  5. 17. sij

    प्रधानमन्त्री ओलीलाई रबि लामिछानेको सुझाव !! 🇳🇵

    Poništi
  6. 12. sij
    Poništi
  7. 10. sij

    रास्ट्रनिर्माता बडामहाराज पृथ्वीनारायण शाहको फोटो गोर्खाली नोटहरुमा हेर्न मन छ, एक बारको जुनिमा !!

    Poništi
  8. 10. sij

    आगामी चुनावमा आफू हार्दा पनि पार्टीले जितेमा आफू प्रधानमन्त्री बन्न मिल्ने बाटो खन्न थालेछन, अहिले बामदेबलाई बाटो खन्ने डोजर बनाउंदै रहेछन !!

    Poništi
  9. 9. sij

    मैले यसरी बुझें:- १)हाम्रो प्रहरीले सुइको पाउदैन,भारतको प्रहरीले बिदेशी भुमिबाट पक्राउ गर्न सफल हुन्छ। सुरक्षा सुराकी भारतको मान्नैपर्छ २)नेपालका केही दलाल मार्फ़त बोर्डर आफैं छिराउने,पक्रेर नेपाललाई आतंककारीको नयाँ अड्डा को ट्याग भिराउने,प्रपंच पो होकी?

    Poništi
  10. 1. sij

    बिकास क्यालेन्डर ले होइन नेताको क्यारेक्टरले हुने हो !! यति नबुझेकाले राजनिती नगरेकै बेस ll

    Poništi
  11. proslijedio/la je Tweet

    ताहाचलको  चार रोपनी जग्गा  पनि यतीलाई ३० वर्षका लागि लिजमा 

    Poništi
  12. 29. pro 2019.

    क्रिश्चियन महासंघका अध्यक्ष ‘सिबी गहतराज’ भन्छन यसुको प्राथाना‌बाट रोग निको हुन्छ ! आमाको क्यान्सर ठिक भयो !😂

    Poništi
  13. 27. pro 2019.

    नेपाल आउन लागेको Train,chennai मा paint हुंदै ।। photo credit:

    Poništi
  14. 21. pro 2019.

    "के.पि शर्मा ओलि" को retweet थियो कि ? "के.पि शर्मा कोलि" () को retweet थियो ? भनेर हेर्न मात्र आज Twitter चलाइयो !! 😂😂

    Poništi
  15. proslijedio/la je Tweet

    शक्तिशाली सरकार बन्दा जनता खुसी थिए। किनभने यस्तो सरकारले मात्र सुशासन/विकासका लागि कानुनि गाँठा फुकाउन सक्थ्यो। सरकारले कानुनि 'गाँठो' फुकाएछ, तर देश/जनताको हितमा हैन। राज्यको सम्पत्ति कौडिको भाउमा आसे-पासेलाई बाँड्न। यो तहको नीतिगत भ्रष्टाचार? अति भो!

    Poništi
  16. proslijedio/la je Tweet
    19. pro 2019.

    यतीको शक्ति कति ? यतीलाई गोकर्ण दिने निर्णय नगर्दा ट्रस्टको बोर्डबाट गृहमन्त्री निकालिए,रक्षामन्त्री भित्रिए : बैठकमा आएको प्रस्तावमा गृहमन्त्रीसहितको बहुमतले निर्णय गर्न मानेन, तर गृहमन्त्री पदेन अध्यक्ष हुने कानुन फेरेर रक्षामन्त्रीलाई बोर्डमा ल्याइयो, यतीको स्वार्थसिद्ध गरियो।

    Poništi
  17. 19. pro 2019.

    २५ हजार भारु खर्च गरेर एजेन्टको माध्यमबाट मुस्लिमहरु भारत हुँदै सुरक्षित नेपाल आइरहेको समाचार यत्र तत्र आउन थाली सकेछ!!

    Poništi
  18. 18. pro 2019.

    नझुक्किनुहोस यो युरोप हैन, हाम्रै बुटवल-भैरहवा सडक हो ।

    Poništi
  19. proslijedio/la je Tweet
    16. pro 2019.

    सुरुमा पश्चिम पाकिस्तानमा १३% र पूर्वी पाकिस्तानमा २२% हिन्दु थिए र हाल पाकिस्तानमा २% र बंगलादेशमा ९%। हिन्दु भारतजस्तो तोरी देशमै भए पनि शरण पर्नुमा उता बस्न सहज नभएरै हो। इजरायलले संसारभरबाट यहुदीलाई आमन्त्रणै गर्दा चैँ सही र अहिले आइसकेका गैरमुस्लिमलाई नागरिक बनाउँदा चैँ गलत?

    Prikaži ovu nit
    Poništi
  20. 16. pro 2019.

    नेपालका अधिकाम्स सडक खोला छेउं, भिर पाखा(एकातिर पाहाड अर्कोतिर खोला) मा छन, अधिकाम्स मृत्यु खोलामा गाडी खसेर हुने गरेका छन । यसरी Road safety का लागि crash barrier नराख्दा सम्म जति नै Traffic नियम पालना गराउनुस एक्सिडेन्ट् हुन्छ ।।

    Poništi
  21. 15. pro 2019.

    लाइटिङका ३७ करोड मूल्यबराबरको सामान सबै नक्कली छन। कम्पनीले दलका नेतादेखि चिनियाँ उच्च अधिकारीको समेत भनसुन लगाएर सोही सामान जडान गर्न दबाब दिइरहेको छ,’ प्राधिकरण स्रोतले भन्यो

    Poništi

Čini se da učitavanje traje već neko vrijeme.

Twitter je možda preopterećen ili ima kratkotrajnih poteškoća u radu. Pokušajte ponovno ili potražite dodatne informacije u odjeljku Status Twittera.

    Možda bi vam se svidjelo i ovo:

    ·