Pradeep Marasini

@Resunga12

I dont need my life to be perfect. I just want to be happy with a few close friends who love me just the way I am!!! CHELSEA !!!!

Vrijeme pridruživanja: veljača 2012.

Tweetovi

Blokirali ste korisnika/cu @Resunga12

Jeste li sigurni da želite vidjeti te tweetove? Time nećete deblokirati korisnika/cu @Resunga12

  1. proslijedio/la je Tweet

    दुई प्रतिस्पर्धी ।

    Poništi
  2. proslijedio/la je Tweet
    16. pro 2019.

    Real Madrid vs Manchester City is the creme de la creme of this draw but the following will qualify : Chelsea Juventus Madrid Liverpool PSG Barcelona Valencia Tottenham Mark. This. Tweet.

    Prikaži ovu nit
    Poništi
  3. proslijedio/la je Tweet
    7. pro 2019.

    According to a study done by TU's Centre for Energy Studies, cost of cooking 0.5 kg rice is Rs. 2.46 using LPG & only Rs. 1.42 using electric induction stove. The cooking time was 11:11 min for LPG but only 7:49 for induction.

    Poništi
  4. proslijedio/la je Tweet
    8. pro 2019.

    If India can solve the boundary issue with Bangladesh, then why not with Nepal, with which we have a special and friendly relationship. We have given Bangladesh much more than they needed, then why let the issue fester with Nepal,” asked Jayant Prasad

    Poništi
  5. proslijedio/la je Tweet
    1. pro 2019.

    Agreed : साझा पार्टीलाई अलि बढी नै उडाएको/खिस्याएको देखियो – एउटा निश्चित विचारप्रति समर्पित समूह (असंगठित)ले । प्रश्न त देशलाई यस्तो बर्वादीतिर पु¥याउनेहरु माथि गरिनु बढी जायज होइन् र ?

    Poništi
  6. proslijedio/la je Tweet
    1. pro 2019.

    ‘परम्परागत राजनीतिप्रति जनता अझै बन्धनमा छन्,’ उनले भने, ‘ठूला पार्टीबाट बाहिर निस्केर जनताले देखाएको आशालाई भोटसम्म ल्याउन हामीले अझै मेहनत गर्नुपर्ने सन्देश मिलेको छ।’

    Poništi
  7. proslijedio/la je Tweet

    भारतीय राजपत्र भन्छ : लिम्पियाधुरा नेपालकै हो via

    Poništi
  8. proslijedio/la je Tweet
    26. stu 2019.

    "हामी अब ठूला पार्टीका लागि चुनौती हुन थालेछौं, त्यसै भएर चारैतिरबाट 'अरिङगाल'हरूको आक्रमण बढ्न थालेको छ।"

    Poništi
  9. proslijedio/la je Tweet
    27. stu 2019.

    यो पोखरामा सेती नदी किनारको सुकुम्वासी वस्तीको एक अंश हो जसरी राणाकालमा शिक्षाको विकास भए, राणा शासन जान्छ भन्ने चिन्ता थियो, यो देशका पुराना पार्टीलाई सुकुम्बासी बस्ती समाप्त भए 'भोट व्याङ्क' समाप्त हुन्छ भन्ने चिन्ता छ। किनभने, उनीहरूको राजनीतिका लागि गरिवीले मलजल प्रदान गर्छ।

    Poništi
  10. proslijedio/la je Tweet

    उपनिर्वाचन आउनै लागेछ । मतपत्र हात परेपछि एकपटक आलम, लोकमान, महरा, बन्द, चन्दा, हिंसा, आर्थिक अपराध, दलदल, दलबल, डन सबैलाई राम्ररी सम्झनुहोला है । चुनाव चिन्ह देउता होइनन् । पुस्तौदेखि चलिरहेको चिन्हबाहेक अन्त छाप लाउँदा जातभात जान्छ, नाक काटिन्छ भन्ने नसोच्नुहोला है । है ? 😀🙏

    Poništi
  11. proslijedio/la je Tweet
    20. stu 2019.

    घरदैलोमा यस्तो पनि भयो! स्कुटर ठ्याक्क रोकियो। हात सिधै खल्तीमा गयो। अनि उनले भने, "मेरो नाम राजु अर्याल, खल्तीमा यति (रु २,०००) मात्र रहेछ। यो लिनुस्। घरदैलोमा खानेकुरा किन्न प्रयोग गर्नोस्। यिनीहरूले अति गरिसके। यिनीहरूलाई विस्थापित गर्नै पर्छ।" धेरैधेरै धन्यवाद, राजुजी।

    Poništi
  12. proslijedio/la je Tweet
    20. stu 2019.

    मलेशियाको रोजगारीमा वर्षाैदेखि कायम सिन्डिकेट हटाउने र वैदेशिक रोजगारिलाई सुरक्षित बनाउने प्रयास गरेका विष्टलाई स्वार्थ समूहको प्रभावमा हटाइएको छ ।

    Poništi
  13. proslijedio/la je Tweet
    20. stu 2019.

    मन्त्री मण्डल पुनर्गठन :- ज्याक पुग्ने हरु टिकेछन...... ज्याक नपुग्ने हरु निस्केसन....... ज्याक लाउन सक्ने हरु भित्रेछन....... कार्य सम्पादन मुल्यांकन, योग्यता भन्ने चिज त खानेपानी मन्त्री ले खोलेर देखाईदिनु भएछ त 😇

    Poništi
  14. proslijedio/la je Tweet
    11. stu 2019.

    ए गाँठ्ठे!बाबुराम पनि पिर्के सलामीमा?सकियाे त!

    Poništi
  15. proslijedio/la je Tweet
    8. stu 2019.

    हामी सधै भारत लाई धारे हात लाउदै बस्यौ.... भाको एउटा रंगशाला पनि ४ बर्ष देखि लथालिङ्ग पारेर आफ्नो होम मा हुने खेल अरु देश मा खेल्नु पर्ने...यो जस्तो ठूलो लाज के हुन्च ?

    Poništi
  16. proslijedio/la je Tweet
    8. stu 2019.

    सिमाना मिचिएको आवाजलाई बुलन्द गर्ने राष्ट्रवादी मनहरूलाई निमन्त्रणा !!! 🔥🔥 भोली दिउँसो १ बजे भारतिय राजदुताबास अघि भेला हौं। सिमा रक्षार्थ एकताबद्ध आवाज बुलन्द गरौ। आयोजक : सिमा रक्षा अभियान नेपाल समय : दिउँसो १ बजे । (राष्ट्रिय झण्डा अनिवार्य) ✊🏼✊🏼

    Poništi
  17. proslijedio/la je Tweet
    28. lis 2019.

    देश नबदलिनुको एक कारण: धेरैले मासुभात खुवाएर, पेट्रोलको पैसा बाँडेर, अझ कति ठाउँमा रक्सीसहितको भोज दिएर चुनाव प्रचार गर्ने समाजमा ले प्रचारप्रसार कम खर्चिलो गर्न सस्तो पर्ने तर पौष्टिक पनि हुने मकै भटमासको खाजा खुवाउँदा त्यो अन्य पार्टीका लागि उदाहरण भयो कि 'नाटक'?

    Poništi
  18. proslijedio/la je Tweet

    कान्तिपुर अन्तरवार्तामा प्रधानमन्त्री- 'काठमाडौंका मान्छेलाई गाडी चढ्दा अलिकति हल्लिन नहुने। गाडीभित्र जीउ हल्लियो भने सरकारलाई गाली गर्छन्।' - त्यै भन्या, चुपचाप आफ्नो थान्कोमा बस्नु नि, रैती भएर सुविधा खोज्ने? प्रमज्यूलाई शहरमा इन्गेज गर्ने? गाउँको पिर कल्ले गर्छ?

    Poništi
  19. proslijedio/la je Tweet
    23. lis 2019.
    Poništi
  20. proslijedio/la je Tweet
    19. lis 2019.

    साथीहरू, तपाईहरुको आस्था जुनसुकै पार्टीमा होस्। सबैमा आग्रह छ, बिचलित सेनाको सेनापती हुनु भन्दा उत्साहित सेनाको सिपाही हुनु ठिक हुन्छ। अहिले यो देशको उदाउदो उत्साहित सेना जस्तै हो। आउनुहोस सबै मिलेर देशको मुहार फेरौ।

    Poništi

Čini se da učitavanje traje već neko vrijeme.

Twitter je možda preopterećen ili ima kratkotrajnih poteškoća u radu. Pokušajte ponovno ili potražite dodatne informacije u odjeljku Status Twittera.

    Možda bi vam se svidjelo i ovo:

    ·