ठीक छ । अनि त्यो रानीपोखरी र धरहरा कहिले बन्छ पिएम ज्यू ???? अनि विद्यासुन्दरले आजसम्म गरेको प्रगति विवरण सार्वजनिक गर । कार्यप्रगतिमा पोजेटिभ नदेखिएमा राजीनामा गर्न लगाइयोस । खेर फालेको समयको हर्जना तिराइयोस । तब जनताले पिएमको प्रशंसा गर्नेछन ।
-
-
- 1 more reply
New conversation -
-
-
कम्तिमा प्रधानमन्त्री अनि मन्त्रीहरुले पनि बिजुली गाडी चढेर यो कार्य थालनी गरे कति सुन्दर उदाहरण हुन्थ्यो होला है , कम्तिमा नया उदाहरण प्रयोग हुन्थ्यो ट्वीट सुन्दर छ , भाषण अझ सुन्दर होला , व्यवहार मा नि लागु गरे बल्ल पूर्ण हुन्छ
-
Joke nagarnus nah hajur ajjai tyo level no chetana auna dassak lagna sak6a
End of conversation
New conversation -
-
-
अनि ट्र्लिबस चाहिँ किन संचालन गर्न सकिएन त माननीय ज्यु ?
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
जुन देशमा लोड सेडिंग त्यै देशमा बिजुली बस ! हैट बजेटको सत्यानाश बरु यो पैसा पनि बिजुली ऊत्पादन वा मेलम्चि मैं ख़र्च गर्नु नि । जता ततै काम गरेको जस्तो गर्यो बजेट स्वाहा, मन्त्री हा हा हा
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
भाइ हरु फोटो ओलिको हो यो ट्विटर id मा तर यो शब्द पोस्ट ओलिका नारद हरुले गर्छन् यति ध्यान राख्नुस र आफ्नो MB बचाउनुस
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
को को हुन एनी हरु

-
अगाडी पुच्छर भएका हनुहरु होलान।
End of conversation
New conversation -
-
-
धेरै वैदेशिक ऋण नलिन पनि सचेत गराउछु।सुर्यविनायक को बाटो बनाउन मात्र जापानबाट ऋण लिइएको छ।यसरी त देश ऋणमा डुब्छ।
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
जाबो बिग्र्को ट्रलिबस चलाउनै नसकेको शहरमा ऊताको लागी चाहिने यता पावर पहुचमा चलाए।यस्तो सस्तो नारा बिक्ला तर टिक्दैनन ||
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
कुरो त सान्दर्भिक नै हो तर नागरिकलाई चित्त नबुझेका कुराहरु पनि छन नि माननीय ज्यु बर्षौ बितिसक्दा पनि राष्ट्र को सम्पदा रानीपोखरी धरहरा को पुनर्निर्माण हुन नसक्नु , ब्यपारिहरुले दिनदिनै जस्तो मुल्य वृद्धि गरेर सर्बसाधारणको ढाड सेकिनु जस्ता कुराहरु तिर नि ध्यानाकर्षण गर्ने हो कि ?
- 1 more reply
New conversation -
-
-
मेलम्ची खानेपानी, पर्यावरण र देशका भत्किएका सडक बारे सरकारले जनतालाई सत्य बताएर आश्वस्त पारोस्। खानेपानी, सडक र बिजुली चाँडो व्यवस्थित गर्नसके सरकार प्रति जनताको घट्दो बिश्वास बढ्थ्यो कि? देशविकासको परिकल्पना वा सपनाका साथै कार्यान्वयन योजना बन्नु र कार्यारम्भ हुनु निकै जरुरी छ।
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
मो.सा र निजी गाडी नियन्त्रण गर्दै जाने,भरपर्दो सार्वजनिक साधनको प्रवर्धन गर्ने साइकल उद्योग खोल्न प्रोत्साहित गर्ने नीति लिनु राम्रो होला प्रम ज्यू ।
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
Circus dekhauchan k.p bada, Trolly bus khai ?
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
साला भेना क्या स्वाको
दिदि पनि बिचमा भाको भए अझै राम्रो देखिन्थ्यो।Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
Halka joke ho..jun gari ma chore poni auni horu ko lagi road khali nai garnu porxa...haha
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.