Sm to u pm jiu.. देश मा शान्ती सम्वृद्धि र बिकास चाहिएको छ , यी सबै कुरा चाडै होस र निर्मला पन्त को हत्यारा चाडै पत्ता लगाईयोस ।। सरकार को तर्फ बाट यस कुरा मा कुनै जालझेल नहोस ।।
-
-
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
समाजको संरचना बलियो बनाउन धर्म नै अचुक साधन हो भन्ने कुरा यिनलाई ढिलै भए पनि चेत खुलेछ , अब नेपालमा हिन्दु धर्म माथिको निरन्तर प्रहार रोकौ , हिन्दु राष्ट नेपाल घोषणा गरौ नत्र समाज मात्र होइन राज्यको अस्तित्व नै मेटिन सक्छ । धर्म अफिम होइन संस्कार हो भन्ने कुरा बल्ल बुझेछन।
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
'समृद्ध नेपाल शुखी नेपाली 'नारामा
#निर्मालपंत जस्ताको न्याय पर्छ की पर्दैन ?? यिनीले दियको शुभकामना त्यो निर्मलापंतको परिवारको आगनले स्वीकार्ला की नाई PMज्यू ??? - 1 more reply
New conversation -
-
-
मेरो पनि शुभकामना तर सबैलाई होइन , घुसखोर कर्मचारी , भ्रष्टाचार ी , दलाली , काला बजारी , बलत्कारी , काम चोर कर्मचारी , भ्रष्ट नेताहरूलाइ मरे पनि छैन , सोझा निमुखा जनता , पेट पाल्नको लागि विदेश पसिना बगाउने सबैलाइ शुभकामना छ
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
विश्वस्तरमा मा प्रतिष्ठा बढ्यो होला तर विश्वस्तरका मान्छे नेपाल अवतरण गरेर हेरे भने, यहाँको धूलो धुवाँ देखे भने, यहाँको खाल्डाखुल्डी पिचबाटोमा कुदे भने, यहाँको बेथिति सुने भने के हुन्छ प्रधानमन्त्रीज्यू ?
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
Subh Vijayadashami to you from India sir. :)
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
Same to you
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
Sir we student of class 12 as well as teacher of kaski district found that some problem has arise in class 11 result published in 20th ashoj 2075. Marks in some subject is unexpectedly less than we deserve to get. So please KP sir take action for welfare of student hard work.pic.twitter.com/1RC1wI8UZR
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
जय नेपाल
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
देशको इशतीथी रामरो छैना जेलेंनी दुर्घटनामा नेपाली जानता मरी रहेका छन कसरी हुंक्ष सुख परिवार वाला देशमा भ्रष्टाचार बढ़ई छ तपाई गाफ मात्र व्यस्त ।
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
बाहुन क्षेत्रीको चाड दशै यस्को पछि लाग्ने कुकुर केही जनजाति आदिवासीहरु
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
तपाईं लाई पनि सोही शुभकामना केपि बा
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
बलत्कार र हत्या गरियेकी निर्मलाको परिवारलाइ पनि हो कि????? यो शुभकामना!!!!!!
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
Morning shows the day
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
प्रचण्ड ले सुरुवालको तुना निकाली सक्यो अब कुर्सी बाट कुनदिन निकाल्छ अनि गर्लाउ राजनिती।चिहानको बाटो लागेको माओवादी लाई काधमा बोकि हाल्यौ अब तिम्रा काम टीका बक्सने २-४ महिना सम्बोधन गर्ने मात्र हो।
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
police ठूलो कि government ????
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
नारा हैन अब काम गरै??
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.