राष्ट्रियजनतापाटीले असाेज ३ गते संविधान दिवसकाे अवसरमा कालाेदिवस मनाउन लागेकाेहाे।कम्युनिस्टसरकारले गरेकाे प्रतिबद्धताअनुसार संविधानसंशोधन नगरेकाेले बाध्यतावस कालाेदिवस मनाउन लागेकाे मधेशवादीकाे दावीछ।संसारकै पहिला मुलुक हाेला जहा संविधानदिवस एक्कैदिनमा दुई किसिम ले मनाउने गर्दछ।
-
-
-
एकवर्ष वित्न लाग्दा पनि कम्युनिस्ट सरकार ले संविधान संशोधन गर्ने जनाएकाे प्रतिबद्धता कागज वा भाषामै सीमित राख्याे छ।कम्युनिस्ट सरकार काे मधेशवादी दललाई विगत झै पुनः ठगी वा धाेक्का दिने चाल त हाेईन सवाल खडा हुनु स्वभाविकै हाे ?
-
कम्युनिस्ट सरकार ले मधेशवादी दलसँग गरेकाे प्रतिबद्धता पूरा गरेकाे भए आज देशभरि हर्षाैल्लास पूर्वक संविधान दिवस हुन्थ्यो।तर जे हाेस् आउने वर्षमा संविधान दिवसकाे अवसरमा कालाे दिवस मधेशवादी दलहरुलाई मनाउनु नपराेस त्यसतर्फ सरकार काे ध्यान जाओस् अपेक्षा छ ।जय जय नेपाल
End of conversation
New conversation -
-
-
मधेशी भाषामा संविधान दिवसको बधाई दिदैमा समस्याको समाधान हुदैन । मधेशी जनताले के चाहनछन तेस बारे सिधा जनता संग संवाद गरनुहोस र आवश्यक कारवाई परेमा संविधान संसोधन गरने बोल्ड निरणय लिनु होस २/३ भएको बेला ।
- 1 more reply
New conversation -
-
- 1 more reply
New conversation -
-
मात्र शूभकामना ले हुँदैन् देशको स्रमशक्ती लाइ बचाउने प्रयास गर्नु ?
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
सबै भन्दा पहिले यसलाई तह लगाउनूस कमरेड हामी साथमा छौ
pic.twitter.com/d4yaD7yKkE
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
Sabidhan le garda kati barsha muluk paxaadi paryo haami khusinai xau zaabo ck jastaale hamilaai dhawaa bolne? Yo hamro apamaan ho kp hajur saknu hunna nidaar dulo parna vane Vanna parryo natra hajur ko pani sahati janaai dinu parryo Jay Nepal
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
haina pura hidi bata po cha ta hai
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
thank you so much..Jana bhavanalai Madhya najar rakhdai kam garnu huna agrah garxu..
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
Hindimaa

जयहिन्द,
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
के गर्नु संविधानले कर बढाको छ मानिस सन्तुष्ट छैनन् यो संविधान थोत्रो हो
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
जय मधेश जय नेपाल
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.