संविधान संसोधन गर्नुहोस् र सबैको साझा संबिधान बनाउनुहोस्।त्यसदिन संविधान दिवश मनाउँला।तबसम्म हाम्रा लागि असोज ३ कालो दिवशको दिन हो।:))
-
-
-
Let the citizens dance on their own tunes rather than one's tune!
#Agreed
End of conversation
New conversation -
-
-
हार्दिक धन्यवाद एवम् शुभकामना, सम्माननीय प्र.म. ज्यु ! आजकै दिनले/संविधान दिवसले शक्ति प्रदान गरोस् र बालिका निर्मला पन्तको बलात्कार पछि हत्या गर्ने हत्यारा लाई चाडो भन्दा चाडो क़ानूनी कठघरामा उभ्याईयोस् । स्पेशल शुभकामना !!! जनतामा अब सरकार भन्ने बित्तिकै अपराधि पाल्ने घर...~~!
-
kada aayo ta
-
हो र..? दिने नै कडा प्यारे..


-
dinus majale k k dina mn x hajur
-
भन्नाले JPT चै होईन है..
स्वतन्त्र तर कडा । - 2 more replies
New conversation -
-
-
अाज अरुका लागि संविधान दिवस हाेला तर मेराे लागि हाेइन।जुन दिन यसले पूर्ण कार्यनयन पाउनेछ र सम्पूर्ण नेपालीहरुले न्यायकाे स्वाद चाख्न पाउने छन् अनि मेराे राष्ट्र समृद्ध हुनेछ, त्यो दिन नै मेरा र राष्ट्र का लागि सत्य दिवस हुनेछ तबसम्मका लागि मात्र एक खुला किताब।
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
सम्माननिय प्र.म. ज्यू, अपराधीलाई राजनीतिक संरक्षणको अन्त्य कहिले हुन्छ? नया व्यवस्थाका निम्ति कैयौँ आन्दोलन तपाईँहरुका नेतृत्व गर्यौँ। न्याय माग्न आन्दोलन गर्नुपर्ने दिनको अन्त्य कहिले हुन्छ? थाहा चाहियो।
#RageAgainstRape#JusticeForNirmalaThanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
Black day,narsamhar day,madheshi killer daypic.twitter.com/DGH5s8i9ie
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
मेडिकल माफियाहरुको पक्षधर, पेट्रोलियम पदार्थको मुल्य वृद्धि, सार्वजनिक यातायातको भाडा वृद्धि, करमा वृद्धि , सामाजिक अपराध हत्या हिंसा र बलत्कारमा वृद्धि, बालुवाटारमा राज्यको कोषको खर्चमा वृद्धि, अपराधी जोगाउने र पुरस्कृत गर्ने कार्यमा वृद्धि । हैट् समाजवाद उन्मुख यात्रा!!
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
कानुनी रज्यको अनुभुती होस प्रम ज्यु
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
अासा गरिएको प्रधानमन्त्री अनि सरकारलाई दुई तिहाइ छ यसपालि । देश र जनताको उन्नति प्रगति सँगै पुराहोस् लक्ष समृद्ध नेपाल सुखी नेपाली ।।




संविधान, ऐन, कानुनको पुर्ण पालना होस् ।
#संविधान_दिवस_२०७५को_शुभकामनाThanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
Guf badi kam kam bho
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
Tapai lai pni
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
same too you
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
#RapeTrendNepal कहिले रोकिन्छ नेपाल सरकार ?Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.
