समाचारमा पढिएको थियो- साइकल भेटिए पश्चात बबिता बमले साइकल भेटिएको भए लास पनि त्यतै भेटिएला नि भनेर भनेकी थिईन रे। बबिता बम भन्ने मान्छेलाई उनको हत्या भएको थाहा रहेछ, नत्र सिधै लासको कुरा किन आयो ? यहि कुराबाट अनुसन्धान गर्ने हो भने ५/७ घन्टामा अपराधी समात्न सकिदैन र प्र.म. ज्यु ?
-
-
- 1 more reply
New conversation -
-
-
निर्मलाको होइन बम दिदीबहिनीको अभिभावक हुँ भन्नुस् हजुरले अस्ति बोलेको कुरा हामी जनताले बिर्सेका छैनौ । यसरी निम्मलाको अभिभावक हुँ भन्दा फेरि बम दिदीबहिनीको मानव अधिकार हनन होला त प्रधानमन्त्री ज्यु
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
तपाई खोई कस्तो अभिभाबक ५३ दिनमा छोरी बलात्कार भएको बारे बल्ल बोल्न सक्नु भयो! यस अघिका आफ्नै अभिब्यक्ति सून्नु त स्वयं तपाई आफैलाई लाज लाग्छ! आज सारा देश चिच्याएपछी यति बोल्न बाध्य परे भन्नुस!
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
यि को हुन?? यस्तो धुने पखाल्ने र सुकाउनेहरू अपराधी होईनन्??pic.twitter.com/9ePzXj0wJR
- 1 more reply
New conversation -
-
-
यस्तो सिरियस कुरा गर्ने ?! फेक एकाउन्ट खोलेउ क्याओ बुढा ?! योत तिम्रो Genre हैन त

Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
निर्मला पन्तको अभिभावक हु भन्दा अलि सुहाएन प्र म ज्यु अस्ति भर्खर तपाई ले बम दिदीबहिनीको support को बारेमा बोलेको कुरा जनता ले बिर्सेका छैनन कति नाटक गर्नु हुन्छ सक्नु हुन्छ भने दोषीलाई चाडो कार्बाहि र पीडित लाई न्याय दिनुहोस्
- 1 more reply
New conversation -
-
-
प्रमज्यु, भिमदत्तका जनता बलिया रैछन र पो निर्मलाले यति सहानुभुति भए नि पाइन्! न राजधानी न अरु कुनै सहर वा गाउँ, शिशु-बालिका-युवती-महिला-आमा-हजुरआमा को कहाँ सुरक्षित छ र ? प्रमज्यु, एकाध भ्रष्ट नेता-कार्यकर्ता-कर्मचारी-प्रहरी लाई कारवाही गर्दैमा २/३ को सरकार ढल्दैन! ढुक्क हुनुहोस्
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
प्रारम्भिक छानविनमा 'कमजोरी' मात्रै भएको होइन होला प्रमज्यू। प्रमाण नष्ट गरे अपराध नै भएको छ। तिनलाई हिरासतमा लिई मुद्दा नचलाउँदासम्म यो केसको गुह्य खुल्दैन ।
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
बलात्कारी लाई भन्दा पनि बलात्कारिको संरक्षण गर्ने लाई कडा कारबाही होस ।
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
पाइपलाइन बाट प्रहरी पठाएर छानबिन गरेर अपराधी सामात्नु हुन्छ सम्माननिय
@PM_Nepal ज्यु ?@Hello_Sarkar ??? न्याय पाउन जनता लाई यती समय लाग्छ ? के यही गति ले देशको विकास हुने हो त ? -
यस विषयमा प्रधानमन्त्री सम्पर्क शाखालाई जानकारी गराएका छौं । धन्यवाद
End of conversation
New conversation -
-
-
धन्यबाद सम्माननीय प्रधानमन्त्रीज्यु; यो प्रतिबद्द्धत्त्ताले सबैलाई आश र बिस्वास जगायेको छ!
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
हजुर को बोलि र कमेन्टमेन्ट खेरा नजाओस र सथै ति अधीकारीहरुलाई पनि बलतकार कै बराबर सजाय होस जस्ले प्रमाण लुकाउन पावरको दुरुपयोग गरे
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
एउटि नेपाली छोरिको न्यायका निम्ति स्वयम् आमा,वाले यसरी५२दिन देखि सडकमा आइ न्यायदेउ सरकार भन्दै, घिटघिटाउनु पर्ने आजको देशको अवस्था देख्दा आम नागरिकका छोरी-चेली सुरक्षित छ्न भन्न कसरी सकिएला?जब कि प्रहरीले नै फर्जी दोषी खडा गरेसि यस्तै हुदो रहेछ प्रम ज्यु देशमा न्याय मेरसी हैन र?
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
एउटा अपराधीमाथि कार्वाही होस भन्न केन्द्र मै आउनु पर्ने हो भने संघियताको चै बट्टाभित्र अचार हाल्नु? अपराधी लाई सजाय दिन नसक्ने नै हो भने तात्तो न छारोको दुइतिहाई बगाइदिनुस दक्षिण दिशामा ।
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
अभिभाभक हुनुहुन्छ भने न्याय दिनुस हैंन सांत्वना दिन सींगो नेपाल छ
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
तपाईंको भनाइ टिविट् मात्र सिमित नरहोस् हाम्रो यहीँ कामना छ।निर्मलाको बलात्कारी र हत्यारालाई मात्र होइन सबै खालको बलात्कारी र हत्याराहरु लाई कारबाही गर्नुहोस।
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.