सम्माननीय प्र. म. ज्यु; बलात्कार पछि हत्या गरिएकी कन्चन्पुरकि बालिका १३ वर्षिया निर्मला पन्तको आत्माले कसरि स्वीकारला र यो शुभकामना लाई । न्याय दिन सकिन्न भने हात खडा गर्नुहोस्.. विकल्प अरको खोज्छौं ।
-
-
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
कसरी मनाउनु यो बाल दिबस
@PM_Nepal बलात्कार पछि हत्या भयकी बालिका को हत्यारा लुकायको मा धन्यवाद दियर कि ?? सक्छौ भने न्याय देउ सक्दैनोउ भने बाहिर देखाओटी शुभकामना को नक्कल नपार

-
नमस्कार हजुर सहि कुरो
- End of conversation
New conversation -
-
-
Nirmala नेपाली हाेइनन्? बालिका हाेइनन्। खै अाजसम्म न्याय दिलाउन सकेकाे सरकारले। खै सरकारकाे उपस्थिति ? अाैपचारीकता मात्रै निभाएर हुन्छ? लाजकाे पसाराे। न्याय दिन नसक्नेले सक्दिन भन्नु नि बरू। DNA test मा पनि षड्यन्त्र रच्याै भने....सकिनेछाै सरकार
@Hello_Sarkar#JusticeForNirmalaThanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
बालबालिकाको सुरक्षा ??

मत्लब ? निर्मला पन्त नि बालिका नै थिइन !!! न उन्ले सुरक्षा पाएकी थिइन न अहिले सुनुवाइ नै
बाल दिवस आफनै नातीनातिना सँग मनाउनुस हामी जस्ता आमजनतालाइ बालदिवस बाल लाग्न थालेको छ ।Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
हावा गफ चूटेर जनतालाई उल्लु बनाइ प्रधानमन्त्री बनेको बालकको जस्तो ब्यबहार भएको केपी डाम्नालाई पनि बाल दिबसको शुभकामना।
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
सम्माननीय प्रधानमन्त्री ज्यू कंन्चनपुरको निर्मलाको बलत्कार पछि को हत्याले सिंगो प्रहरी नेतृत्वमाथि नै सवाल उठिरहेको छ कृपया दोषी कहिं कतैबाट पनि उम्कन नपाओस्
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
अपूता लॉई के मतलब अरू का छोरी वलतकार हुन की छोरा लाइ मॉरून....हैन त आेलि वा

Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
लाज लाग्दैन शुभकामना दिन ? पहिले बालिका निर्मलालाई न्याय दिनुस् नत्र यस्ता फुस्रा शुभकामना नदिनुस्
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
कसरी मनाउ म यो बालदिवस, देशमा जताततै बालबालिकाहरुको हत्या, बलात्कार, अपहरण भएको देख्दा देख्दै प्रधानमन्त्री ज्यु ......
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
५० दिन बितिसक्दा पनि बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्ने सरकारले बाल दिवसको शुभकामना दिदै गर्दा कता कता के पो नमिले जस्तो लग्यो
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
प्रधानमन्त्रीज्यु, कान्तिपुरमा निर्मलाका बाअामाका कुरा पढ्दा आँसु झर्यो।मन भक्कानियो।धिक्कार लाग्यो प्रहरीप्रशासन प्रति।को हो त्यो शक्तिशाली जसलाई बचाउन खोजिदैछ?यो देशको सबैभन्दा शक्तिशाली तपाई हो।किन केही गर्नुहुन्न?के तपाई यस्ता सानातिना शक्तिशालीको लागि सतिजान तयार हुनुहुन्छ?
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
प्रधानमन्त्री ज्यु एक नाबालिक बलात्कार गरेर हत्या गर्ने अपराधी लाई त खोज्नु सक्नु हुन्न भने बाल दिवस दिएर बालबालिका लाई अपमान त गर्नु भएन
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
निर्मला पन्तका हत्यारा लुकाउनेलाई कारबाही गर्नुस पहिले ! यस्ता फोस्रा सन्देशको अर्थ छैन !
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
प्रम जी ‘सुखी नेपाली, समृद्ध नेपालः बलात्कारी अधिकार सबैको सरोकार’ भन्ने मूल नाराका साथ वालदिवस मनाउदा के होला ?
#JusticeforNirmalaThanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
डियर
@PM_Nepal ज्यु। यहाँ कयौं अबोध बालिकामाथी यौन पिपासुको नजर परिरा होला? एउटि बालिकाले महिनौ दिन बित्दा नि न्याय पाउन सक्दिनन। अनि कसरी बाल अधिकार दिवसको सुभकामना दिने हो र खै?Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
खै नेपाल सरकार, प्रहरी प्रशासन, न्याएपलिका भन्दा नि शक्तिशाली एउटा बालिका लाई बलात्कार गर्ने बलात्कारी छ यो देश मा।
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
अपराधी लाई कहिलेसम्म लुकाइराख्ने सरकार ?
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.