Nirmala ko hatyara patta lagaunus. Teej ko subhakamana le kehi hunna.
-
-
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
यो तिजमा महिलाहरु लाई शुभकामना भन्दा न्याय कामना दियको भय राम्रो हुने थियो।दिनमा हजारौं दिदीबहिनीको आँसु झरेको बेला जाबो एक दिन दियको शुभकामनाले के फरक पर्छ र ।
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
हरितालिका तीजको शुभकामना दिदै गर्दा निर्मला पन्तको कहालीलाग्दो एकादेशको कथाले छोयो कि छोएन प्रम ज्यु?
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
जब पर्यो राती तब बुढी ताती
अब सकिने बेला तिजको शुभकामना रे
दिनभर पानीजहाज भित्राउने योजना बनाउँदै हुनुहुन्थ्यो होला हुनत
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
कति चाँडै!!
-
Jail janu parla haii
-
यति भन्दा नि जेल जानु पर्ला र!!
-
Yo desh ma j ni huna sakxa
-
त्यो त हो।
End of conversation
New conversation -
-
-
very good
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
प्रम ज्यु तपाइबाट जनताले जुन आशा राखेका थिए बिस्तारै निराश हुदै छन थाहा पक्कै छ होला। निर्मला पन्त बलात्कार , ३३ केजि सुन, बिबादित लाइ दिएका तक्मा र पदक, निजामती कर्मचारिको घट्दो मनोबल यसरी त देशमा शुसासन आउलार राम्रो भएकै छैन चाही भनेको होइन है फेरी।
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
Same to you
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
निर्मलाको हत्यारालाइ कामकारबाही होस तिजको सुभकामना ।
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
You keep you bloody mouth shut When woman and young girls are being raped and killed. What is all this wishes about?
#DhongiThanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
pm. Kasto kp. Chor jasto ???
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
nirmala pant ko ghar ma teej manaye ki manayanan hola???
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
काका यस्तो शुभकामना भन्दापनि काठमाण्डैामा धुलो मुक्त चाहियो जनतालाइ बाच्ने अधिकार छ कि छैन !?
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
आकासमा घाम छदै किन आएन शुभकामना ??!घाम डुबे पछी किन?? नियतमा शंका गर्ने ठाऊ देखियो - छबी सुधार्नु पर्यो पिएम ज्यु।
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
हाम्रो धरोहर हाम्रो भरोसा को केन्द्र अनि समृद्धि को नायक हामी तपाई लाई मान्थेउ मानेका छौ र मानिरहने अवस्था को कल्पना गर्छौ ।
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.