यो सम्झौताले हामीलाई भारतीय परनिर्भरता बाट छुटकारा पाएको छ यो अत्यन्तै खुसीको कुरा हो तर यसलाई विकल्पको रूपमा नभई तुरुन्तै प्रयोगमा ल्याउन सक्नु पर्छ
-
-
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
आशा छ देश परिवर्तन हुनेछ

Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
प्रयोग गर्न पाउने हुनु राम्रै उपलब्धि हो र प्रयोग गर्ने कामको थालनी गरिएपछि मात्रै व्यवहारमै हाम्रो एक मुलुकसँग मात्रैको निर्भरता हट्ने छ र यो उपलब्धिको महशुस हुनेछ : आशा गरौं सरकारको ध्यान त्यसतर्फ पक्कै जाने नै छ ।
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
चीन सम्म जोड्ने एउटा भएको तातोपानी नाका पनि बन्द! के अब उडेर चीनले प्रदान गर्ने भनिने पारबहन नाकाको सुबिधा लिने हो? नेपाल सरकार बाट तातोपानी नाका खोल्ने प्रयास नहुनुको भित्री रहस्य के हो?
- 1 more reply
New conversation -
-
-
भारतिय परनिर्भरताको अन्त्य
हामी सबैलाई बधाई, सरकारको राम्रो कदम प्रति हामी सधै साथ छाैं 
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
तातोपानी नाका नखोलुन्जेल र केरूङ नाकाको बाटोमा सधार नगरून्जेल खुशी व्यक्त गरिनु पनि एउटा जोक नै हुन्छ प्र.म.ज्यू ।
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
माननीय जु नेपाली जनता लाई अब राेजगारि तिर लमकाउनुस , अाज का दिन सम्म पनि बेलुका के खानि भनेर साेचनु नपराेस,
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
खै कहा छ राज्य? यस्को जिम्मेबार कस्ले लिने?pic.twitter.com/1OOySQ25wY
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
यहाँ बिहे, ब्रतबन्ध, पास्नी, न्वारन, कुलपुजा, दर खाने कार्यक्रम तथा अन्य कुनै पनि प्रकारको भोज भतेरको लागी सुपथ मुल्यमा हल उपलब्ध गराईने छ । छिट्टै सम्पर्क गर्नुहोस् । - बालुवाटार भोजभतेर कार्यालय
- 1 more reply
New conversation -
-
-
सडक छ ?
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
अब पासपोर्ट पनि उतैको प्रयोग गर्न पाउने सहमति गर्नुपरो बुढा।
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
सबै नेपालीलाई बधाई!
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
तर कैले सम्म बाहिर बाट import गर्ने? हामीलाई चाहिने जति सप्पै नेपाल मै बनाउदा उचित होला।
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
मौरीको बिरुमामा बसेर रेल हेर्ने मन छ
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
ॐ प्रधानमन्त्री ज्यु, देश मा शान्ति , सुशासन ,सु स्वास्थ्य ,नैतिक शिक्षा को स्थिति निकै कम्जोर छ। यश लाई माथी उठाउन योग शिक्षा एउटा विकल्प हुन सक्छ। योग शिक्षा को विकास को लागि सरकार बाट के पहल हुदैछ?
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
आशा गरौं , मित्र राष्ट्र चिन सँगको सम्झौत कार्यन्वयन हुनेछ ,
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
कच्चा खनिज तेल ल्याएर देश भित्र नै प्रशोधन गर्नु पर्यो रोजगार खुल्थ्यो,महङगी कम हुने थियो होला माननीय प्रधानमन्त्री ज्यु ।
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
श्रद्धेय प्र म केपि ओलीको नेतृत्व मा नेपाली जनताले प्राप्त गरेको ऐतिहासिक सफलता हो। मित्रराष्ट्र चीनसंगको यो सम्झौता पश्चात् अब हामीले बिगतको जस्तो भारतीय नाकाबन्दी भोग्नु पर्नेछैन,यदि नाकाबन्दी लगाउने धृष्टता गरेछ भने पनि केहि लछारपाटो लाग्नेछैन्।यसर्थ हामी सबैलाइ धेरै बधाई !
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.