अब नियुक्तिको लागी प्रतीक्षा सूचीमा... १) गणेश थापा- राष्ट्रीय खेलकूद परिषद २) गोपाल खड्का- नेपाल आयल निगम ३) लोकमान सिंह कार्की- अख्तियार ४) ..... हाल सम्म नियुक्ति भएका.... १) दिगम्बर झा- दूर संचार २) सुशील ज्ञावली- पुन: निर्माण प्राधिकरण ल हजुर आयो समृद्धि जहाज चढेर..
-
-
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
महिनामा एउटा कुरा मात्र बोल्नुहोस जस्लाइ पूरा गर्नसकियोस।।भाषणले नत जनताको पेट भरिन्छ न त बिकास नै हुन्छ।।
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
ओली ज्यु, दिगम्बर झा भन्दा गतिलो मान्छे नेपालमा रहेनछ है ! वहाँलाई नै फेरी दुरसञ्चार प्राधिकरण हाक्ने जिम्मेबारी दिनु भएछ । :)
-
ल को छ? देखाउनुस् त एकजना??
-
त्यहि त थाहा नभएर त सोध्या नि प्रमसँग, भए त फलानोलाई किन नगर्या भनेर जुलुश लाउन हुन्थ्यो नि :D :D
-
कि यसलाई गर्नुस् भनेर झाभन्दा योग्य र सक्षम मान्छे देखाउनुस्, हैन भने सरकारले गरेको काममा प्रश्न गर्नुस्

-
हाहाहा हस् हस् :)
- 1 more reply
New conversation -
-
-
प्रधानमन्त्री ज्यु यो प्रधानमन्त्री निवास कस्को बाउको बृता हो ?pic.twitter.com/SgXLTUVanY
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
भ्रष्टाचार मुक्त प्रशासन हाेस , अतिरिक्त श्रम (अवेर सवेर) लगाएपछि अतिरिक्त ज्याला हाेस । सरकारी सिकाे गर्दै निजि क्षेत्रले श्रम शेाषण नगरुन । शुभकामना !!!
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
मौरीलाई बिरुवा भन्ने प्रधानमन्त्रीबाट हाम्ले के आश राख्ने
pic.twitter.com/lbAx3HHJ4d
-
त्यही त समस्या छ । जनताले नवुझ्ने, नदेख्ने र जनतालाई नदेखाउने प्रवृत्तिकाे विरुद्ध पारदर्शी, स्वप्नदर्शी प्रधानमन्त्री हामी बुझ्दैनाै , त्यही भएर झिगा र माैरी छुट्टाउन नसकिएको हाे ।
End of conversation
New conversation -
-
-
"ओली वंश"को भेटघाट प्रधानमन्त्री निवास बालुवाटारमा! देश तथा विदेशमा रहनुभएका सम्पुर्ण ओलीबन्धुहरुलाई हार्दिक निमन्त्रणा!! जय होस् ।
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
ओली बन्धुहरुको नाममा लालपुर्जा हात परेको हो बालुवाटार को?
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
ताइन तुइ का माफ़ूकाँइ jock छाडा ओली वा सुत मज़ा लें

Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
आदरणीय प्रधान मन्त्रि ज्यू आयू द्रोण सूते ...बिज्ञान बिदूरे भनेर आशीष देको ५० पटक त सम्झनामै छ।कामचै शूसासनको गरनू परने सरकारले होला ! लौन देखन पाइयोस अरू केही नया मन्त्रीपरिषदको निर्णय यस्तै हूदै जालान।टेलीकॉम ,अायल निगम ,राजदूत ,उपकूलपति र हामीलाइ सूर्यकोताप जस्तो दिव्य ज्ञान
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
अब सुशासन भन्न छोडौं प्रमज्यू। तपाईंका क्रियाकलाप र हालैका नियुक्तिहरु कुशासनका अब्बल नमूना हुन्। ओली वंशावली भेला समेत बालुवाटारमा गर्न लाज हु्न्न? पार्टी कार्यालय हुँदा-हुँदै पार्टी बैठक, मन्त्रीपरिषदको बैठक सबै निवास मै गर्ने? सुशासन मुखले भन्ने होइन व्यवहारमा देखाउने कुरा हो।
- 1 more reply
New conversation -
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.