यस्ता उच्चस्तरीय कार्यक्रममा समेत आवागमन प्रभावित नहुनेगरी दीर्घकालीन भौतिक पूर्वाधार निर्माणमा सरकारले ध्यान दिनेछ ।
-
-
Show this threadThanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
हो र छ "अतिथि देवो भव हाम्रो गौरवशाली संस्कृति हो" हेर्दै कष्टकर चित्र!
#बोल्नेचित्रpic.twitter.com/F0VhYWuOnC
- 1 more reply
New conversation -
-
-
तिमि उखाने बुढाले भाेग्नुपरेन । प्रशंशा जाबाे त पर्याे भने म तिम्राे पनि गरिदिन्छु नी । पहिले खुकुरीले हान्ने अनि खुकुरिले हान्दा पनि विनम्र भइदिनुभएकाेमा धन्यबाद पनि अाफैँ भन्ने । तेरिमा उखाने बुढा



- 1 more reply
New conversation -
-
-
जनताले भोग्नुपरेको समस्याबारे सम्बोधन गर्नुभएकोमा प्रधानमन्त्रीज्युलाई धन्यवाद, अब आयोजना हुने यस्ता कार्यक्रममा यस्तो समस्या भोग्न नपरोस । शुभकामना । ।। अतिथि देवो भव: ।।
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
अथिति को नाम मा आफ्नै जनतालाई सास्ति दिएर ,जनताको कर बाटा पहुनालाई उच्च सम्मान ?घरमा पहुना आय भन्दैमा घरकै सदस्यलाई सास्ति पुरायर कस्तो सम्मान हो पहुनाको ?? आफ्नो नागरिक भन्दा ठुलो अरु कोहि हुदैन जिम्मेवारि सरकारको लागि! हैसियत को सम्मान गरौ न कि औकात बाहिर!
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
अनि भारतीय वायु सेनाको जहाज हतियार सहित राजधानी ल्याएर भारतीय खुफिया एजेन्सी लाइ खुशी बनाउनु भयोत कोलि ज्यु
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
धन्यवाद तर सरकार को आज्ञा मान्ने बाहेक हाम्रो बिकल्प थिएन श्री मान प्रम ज्यु
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
I am absolutely lamenting to support federal government like ours. You people are ethically corrupt and unprofessional.
#ThumbdownPMThanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
नाम्चे, खप्तड वा रारामा गर्नुपर्यो। काठमाडौंमा के छ र ?
-
जे छ काठमांडू मै त छ । नाम्चे र रारा जाने कुरा ठीक हो तर काठमान्डौ लाई किन होच्याउने?
End of conversation
New conversation -
-
-
अादारणिय प्र०म० ज्यु कतैबाट सकारात्मक प्रतीउत्तर नपाएपछि त तपाईका ह्याण्डल चलाईदिने महान सल्लाहकारहरुले कुरा बुझ्नुपर्ने र तपाईलाई जनभावना भनिदिनु पर्ने अनि तपाईकाे नेतृत्वमा देखिने गरि एउटा भएपन काम गर्नुपर्ने । सब हनुमानकाे टिम राख्नुभएछ, सल्लाहकार राख्नुस
-
सहि सुझाव।
-
Pmnepal हैण्डल ले 12 जाना फलो गरेको छ शेबदे, कथा, प्रचण्ड, केपीओ,नमो,बाओ, नेपाल पुलिस, इंडियन एम्बेसी अनी बाँकी वहां सल्लाह त खतरा मिल्छ होला


pic.twitter.com/unzXaX25gGThis media may contain sensitive material. Learn more
End of conversation
New conversation -
-
-
कठिनाइ होइन सजाय थियो। आम जनता बिच आएर हेरेको भए थाहा पाउनु हुन्थ्यो।



-
सहि भन्नू भयो
-
हो नि। आम जनताले झै गाडी चडेको भए पो थाहा पाउथे नेताहरुले। आज भक्तपुर बसपार्क मा सिट भन्दा ४-५ गुणा बढी सवारी चढेर गाको दृश्य देखे। गेट झुन्डिने ठाउँ समेत बाँकी थिएन।
End of conversation
New conversation -
-
-
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
नेपालको पानिको सदुपयोग गरि पावर निकालेर बिम्स्टेक देश हरुलाइ बेच्ने र त्यो पैसा देशको विकास मा सदुपयोग होस प्रधानमन्त्री ज्यु ।
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.
