Tweetovi

Blokirali ste korisnika/cu @KanakManiDixit

Jeste li sigurni da želite vidjeti te tweetove? Time nećete deblokirati korisnika/cu @KanakManiDixit

  1. भयो: "उडान शुल्क नेपाली र भारतीलाई ६ हजार २ सय रुपैयाँ र विदेशीलाई १ सय ३० डलर लाग्नेछ।" हुनुपर्ने: "उडान शुल्क नेपाली र भारतीलाई ६ हजार २ सय रुपैयाँ र अन्य विदेशीलाई १ सय ३० डलर लाग्नेछ।" via

    Poništi
  2. proslijedio/la je Tweet

    "जहाँ एउटै अन्तर्राष्ट्रिय एअरपोर्टको सक्षम व्यवस्थापन गर्न नसक्नेहरु कुर्लिन्छन् — ‘निजगढ ! निजगढ ! निजगढ ! !’"

    Poništi
  3. मोबाइलबाटै भुक्तानी लेनदेनको कारोबार कसरी भयो सम्भव !  दशकपछिको इसेवा

    Poništi
  4. proslijedio/la je Tweet
    prije 10 sati

    विमानस्थलका निभेका गुलुबहरू : अरे बाबा! पहिले हवाईअड्डाको धावनमार्गको अप्रोच लाइटलाई सद्दे राख्न त सिक। अलिकति पनि उत्तरदायित्वबोध छ भने सरकारले यही एउटा कुरा मात्रै भए पनि गरिहालोस्, जलेका बत्ती फेरोस्। - कनकमणि दीक्षित को 'उकालो लाग्दा'

    Poništi
  5. proslijedio/la je Tweet
    prije 11 sati

    १० वर्षभित्र नेपाल संसारकै उत्कृष्ट गन्तव्य बन्न सक्छ : डा. धनञ्जय रेग्मी, सीईओ, नेपाल पर्यटन बोर्ड

    Poništi
  6. proslijedio/la je Tweet

    ढोकामा ब्वाँसो छ, तर मीडियाले सहि पहिचान गरिरहेको छैन कि? ज्ञानेन्द्रकालमा झैं पत्रकारजगत आज पनि पर्याप्त सतर्क नभएको हो कि? हिमाल संस्थापक सम्पादक को वर्तबान सम्पादक र दीपेश शाहीले लिएको अन्तर्वाता पढ्दा यहि कुरा मनमा जाग्यो।

    Prikaži ovu nit
    Poništi
  7. 'Losing a home in Colombo and Lahore' Working-class communities struggle to lead ‘grievable’ lives within state-led redevelopments of their cities.

    Poništi
  8. "कहाँनेर छ त्यो द्वार, जहाँबाट खुरुरु एकै खालका विधेयकहरू आइरहेका छन् ?" -

    Poništi
  9. "जो जुन ठाउँमा छ, उसले निर्भीकतापूर्वक आफूले देखेको र लागेको विषय लेख्नुपर्छ, भन्नुपर्छ । अहिले धेरैमा ‘स्रोत’ गुम्ला, ‘जागिर’ जाला भन्ने चिन्ता देखिन्छ । अन्ततः पत्रकारिता जोगाउने भनेकै निर्भीकताले हो । निर्भीकताको अर्थ शिष्टतासहितको निडरता हो ।" (लहरा अन्त्य) End Thread.

    Prikaži ovu nit
    Poništi
  10. "अहिले मिडिया प्रश्न गरिरहेको छैन । मिडियाले त बढीभन्दा बढी प्रश्न गर्ने र सिर्जनशील हुनुपर्ने हो । सबै पत्रकार व्यस्त जस्तो देखिने तर सामग्री टापनटिपन मात्रै । शीर्षक एउटा, सामग्री अर्को । पाठकमा भ्रम उब्जाउने काम भइरहेको देखिन्छ ।"

    Prikaži ovu nit
    Poništi
  11. "मिडिया सम्बन्धी मात्र होइन, सरकारले ल्याइरहेका धेरै विधेयकले हाम्रो लोकतन्त्रका आधारभूत मूल्य–मान्यतामाथि नै प्रहार गरिरहेको छ । किन यसो भइरहेको छ ? कहाँनेर छ त्यो द्वार, जहाँबाट खुरुरु एकै खालका विधेयकहरू आइरहेका छन् ? तर, पनि मिडिया सशक्त हुनसकेको छैन ।"

    Prikaži ovu nit
    Poništi
  12. "यो पहिलेभन्दा खतराको सड्ढेत हो । तर, त्यसलाई चुनौती दिनुपर्ने प्रेस अहिले कमजोर छ । कमै मात्र पत्रकार यस्तो अवस्था महसूस गरिरहेका छन् ।"

    Prikaži ovu nit
    Poništi
  13. "पञ्चायतकालमा पनि र १९ माघमा पनि एउटा व्यक्ति, राजा तानाशाह हुन खोजेका थिए । तर अहिलेको प्रवृत्ति अलग छ । अहिले जुन राजनीतिक दल, जस्तो विचार बोकेर दुई तिहाइको सरकार चलाइरहेको छ, उसमा बहुलवादप्रति विश्वास छैन । आफूले भनेको बाहेकमा लोकतन्त्र देख्दैन । पत्रकारलाई शपथ खुवाउँछ ।"

    Prikaži ovu nit
    Poništi
  14. ढोकामा ब्वाँसो छ, तर मीडियाले सहि पहिचान गरिरहेको छैन कि? ज्ञानेन्द्रकालमा झैं पत्रकारजगत आज पनि पर्याप्त सतर्क नभएको हो कि? हिमाल संस्थापक सम्पादक को वर्तबान सम्पादक र दीपेश शाहीले लिएको अन्तर्वाता पढ्दा यहि कुरा मनमा जाग्यो।

    Prikaži ovu nit
    Poništi
  15. proslijedio/la je Tweet

    अग्नि सापकोटा प्रसंगमा ब्यलायती राजदूत 'रिपब्लिका'सँग अन्तरबार्तामा बोल्दै: 'यस्ता गम्भीर आरोपको अनुसन्धान खेपिरहेका व्यक्ति संयुक्त अधिराज्यमा सांसद हुन वा सभामुख तोकिन सम्भव नै छैन।" via

    Poništi
  16. proslijedio/la je Tweet
    prije 17 sati

    के कोरोनासँग जुध्न नेपाल तयार छ ? चीनबाट प्रकोपका रूपमा फैलिएको नोभल कोरोना भाइरसको संक्रमणले संक्रामक रोगसँग जुध्ने स्वास्थ्य क्षेत्रको पूर्वतयारीमा चुकिरहेको नेपाललाई नराम्ररी झस्काएको छ। –रामु सापकाेटा काे रिपाेर्ट।

    Poništi
  17. proslijedio/la je Tweet

    Custom dress for the BAFTA’s tonight x

    Poništi
  18. बामदेव गौतमकालागि विधान संशोधन गरेछन, संबिधान संसोधानको आँट कसैले नगरुन।

    Poništi
  19. proslijedio/la je Tweet
    2. velj

    Yesterday, at anti-Ahmadiyya and Khatme Nabuwwat conference in Narayanganj, Bangladesh. As soon as they declared "Qadianis must be declared as Qafir" the stage broke down. 😅😅

    Poništi
  20. अग्नि सापकोटा प्रसंगमा ब्यलायती राजदूत 'रिपब्लिका'सँग अन्तरबार्तामा बोल्दै: 'यस्ता गम्भीर आरोपको अनुसन्धान खेपिरहेका व्यक्ति संयुक्त अधिराज्यमा सांसद हुन वा सभामुख तोकिन सम्भव नै छैन।" via

    Poništi

Čini se da učitavanje traje već neko vrijeme.

Twitter je možda preopterećen ili ima kratkotrajnih poteškoća u radu. Pokušajte ponovno ili potražite dodatne informacije u odjeljku Status Twittera.

    Možda bi vam se svidjelo i ovo:

    ·