@Hello_Sarkarसमाधान खै??
पोखराको क्षेत्रीय अस्पतालका बिरामीलाई उडुसले टोकेर हैरान बनाएछ।
नआत्तिनुस, बिरामी दाजुभाइ/दिदीबहिनीहरु !
स्वास्थ्य क्षेत्रका माफिया 'उडुस'हरुले चुसेर कंकाल मात्र बाँकी राखेको तपाँइ हाम्रो शरीरमा माफियाले रगत बाँकी राखिदिएको भए पो उडुसले चुस्नु ?!

Replying to @Paudelkanxo6
दर्ता नम्बर : 10-2018-XMYXS1 , दर्ता मिति: 2018-10-26, तपाइकाे गुनासाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पत्राचार गरि सम्बाेधनकाे त्रममा छ । गुनासाेकाे लागि धन्यवाद ।
2:06 AM - 26 Oct 2018
0 replies
0 retweets
2 likes
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.