@Hello_Sarkar अधिकान्श सरकारी कार्यलयमा निबेदन दिदा हुलाक टिकट टास्नु पर्ने किन ? हुलाक टिकट नै टास्नु पर्ने हो भने कार्यलय को क्यान्टिन लगायत आस पास का पसल हरुमा डबल मुल्री मा बिक्रि बितरण गर्न दिइनु किन ? के त्यो भ्रष्टाचार हैन । सरकार ले जानाजान भ्रस्टाचार गर्न मिल्छ ?
दर्ता नम्बर : 10-2018-ZSWQKE , दर्ता मिति: 2018-10-26, तपाइकाे गुनासाे सम्बाेधनका लागि सूचना तथा सञ्चार मन्त्रालयमा पत्राचार गरिएकाे छ । धन्यवाद ।