कहीं कतै कुनै कार्यालयमा सार्वजनिक सम्पत्ति दुरुपयोग भएको पाउनुभएको छ भने पूर्ण विवरण सहित कारवाही गर्न मिल्ने गरी सूचना दिनुहोला | हामीलाई गोप्य रूपमा DM वा इमेल: 1111@nepal.gov.np गर्न सक्नुहुन्छ | तपाईंको सूचनाले सार्वजनिक सम्पत्तिको संरक्षण गर्न मद्दत पुग्नेछ |
-
-
Replying to @Hello_Sarkar
हेल्लो सरकार, १ पटक अमलेखगंज वाराको राजमार्ग छेउको होटेल मेचीको अनुगमन गरेर हेर्नुस त तपाईका जनतालाई त्यो होटेलले कति अस्वस्थकर कुडो खुवाएर चरम शोषण गरेकोछ | सवै राजमार्गका एकलास होटेलहरुमा प्राय अवस्था यस्तै छ | खै सरकार ???
2 replies 2 retweets 3 likes
Replying to @sipisyangjali
अनुगमनका लागि गृह मन्त्रालयमा लेखिएको छ | धन्यवाद | 10-2018-LZGOXP
1:22 AM - 26 Oct 2018
0 replies
0 retweets
1 like
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.