@SajhaYatayat ले लगनखेल - कुपण्डोल - नयाँ बानेश्वर - कोटेश्वर - सातदोबाटो - लगनखेल रुटको बस सेवा सुरु गर्न सुझाब दिन्छु - यो रुटमा चल्ने १४ नम्बरको टेम्पो बाहेक अरु वैकल्पिक सार्वजनिक साधन छैनन् - त्यो पनि बेलुकाको ६ बजेपछि पाउनु सम्भव छैन!
-
Show this thread
-
@Hello_Sarkar ले यो रुटमा अरुलाई पर्मिट दिएको छ कि छैन? १४ नम्बरे टेम्पो मात्रै चल्नुको कारण के? एस रुटलाई सर्वसुलभ बनाउन पर्छ! विश्वास नलागे बेलुका ६ बजे पछि पुलचोकमा टेम्पो कुरेर हेरौं!1 reply 0 retweets 0 likesShow this thread
Replying to @xyston04
यसबारे सहकारी मं. र यातायात मं.मा पत्राचार गरिएको छ | धन्यवाद | 10-2018-JUOZ34
1:14 AM - 26 Oct 2018
0 replies
0 retweets
1 like
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.