@Hello_Sarkar कोहलपूर स्थित मेडिकल कलेजले बिरामीको ल्याब परीक्षणको लागी बाहिर अन्य महँगा प्राइभेट प्रयोगशालामा नाम तोकेर रेफ़र गरेको र मेडिकल कलेजका केही डाक्टर/कर्मचारीको मिलेमतोमा ठुलो कमीशनको खेल हूनुको साथै गारिब र पीड़ित बिरामीलाई अतिरिक्त ब्ययभार थूपारेको छः
नियमन गरियोस्।
Replying to @imbishnujoshi
दर्ता नम्बर : 10-2018-WC5Z7T , दर्ता मिति: 2018-10-26 तपाइकाे गुनासाे सम्बाेधनका लागि गृह मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पत्राचार गरिएकाे छ । धन्यवाद।
1:01 AM - 26 Oct 2018
0 replies
0 retweets
1 like
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.