जहाँ जहाँ सधैं लाइनमा उभिनु पर्ने अस्पताल, सरकारी कार्यालयहरू छन्, त्यहाँ बस्ने मेचहरू राखिदिएर टोकन प्रणाली राखिदिए धेरै सकस दूर हुन्थ्यो।
-
-
-
सेवा प्रदायक निकायसंग सम्बन्धित मन्त्रालयहरुमा यो सुझाव कार्यान्वयनका लागि पठाएका छौं, धन्यवाद | 10-2018-AJGHC4
End of conversation
New conversation -
-
-
यो हेल्लो सरकारले कारबाही को लागि सिफारिस मात्र गर्छ कि त्यो सिफारिस माथी काम कारवाहि भयो भएन कुनै अत्तो पत्तो हूदैनन उहि जनता झूक्याउने खेल मात्र हो कि साच्चिकै प्रभावकारी भएको छ जनताको गूनासो आज सम्म वूझ्न नसकेको कूरा। ।
-
यो जनता झुक्क्याउन होइन, जनगुनासा समाधान गर्न स्थापना भएको संयन्त्र हो | धन्यवाद |
End of conversation
New conversation -
-
-
Good start! To manage govt school, in belgium the parents need to register child two year before joining the school with in their own municipality. The parents receive a letter from municipality to inform about the date of registration. That’s how they manage govt school.
-
सुझाव शिक्षा मन्त्रालयमा नीतिगत सुधारका लागि प्रेषित गरिएको छ | धन्यवाद | 10-2018-5DGERE
End of conversation
New conversation -
-
-
अचम्म!!!!: आज सम्म एउटा कम्प्लेनको समाधान भएको छैन फेरि ती बिचार रद्दिको टोकरीमा हाल्नैको लागि मात्रै आबह्वान भएको भए सरकारी रकम र जनताको समयको दुरुपयोग नगर्दै राम्रो होइन?
- 1 more reply
New conversation -
-
-
विदेशमा सरकारी निवासमा वंश भोज गरिदैन रहेछ। त्यो कुरो राम्रो लाग्यो
-
टुक्काको भरमा ग्रेभिटी लाई च्यालेन्ज गर्दैन रहेछ्न्।
End of conversation
New conversation -
-
-
हिड्दा त खासै केई देखेछैन, बस्दा चैं (हग्नबस्दा) अस्तिन सार्बजानिक चर्पिमा: १.म छिर्ने बित्तिकै कमबोडमा नयाँ चकटि आयो २. काम सकेपछि फोर्स एअरबाला सक्सन पम्पले चाक पुछिदियो ३. उठेपछि सेन्सरले मात्रा अनुसार पानीले फलस् गरो ४. बाहिर निस्केपछि कसैले पनि दिसाको २० पिसाबको ५ मागेन

-
चकटी नै आउने देश कुन रैछ? जापान ? Australia मा पनि लागु गराउनु परनि
-
देशको हैन हामी याँ चर्पिको कुरा गरेछम् सर्। त्यस्ता चर्पि चैं लगभग सबैजसो ठुला एअरपोर्टमा हुदा रैचन्।
End of conversation
New conversation -
-
-
@Hello_Sarkar मन्त्री, प्रधानमन्त्री तथा सरकारी पदाधीकारीहरु बर्षमा कयाैँ चाेटी विभिन्न देशकाे भ्रमण गर्छन्,घुम्छन्,विकासकाे विभिन्न पाटाहरु देख्छन्,फाेटाे खिचीं सामाजिक सन्जालमा पाेस्टाउछन् तर आफ्नाे देशलाई कमाईखाने भाडाेँ बनाउनेलाई उपदेश दिनु बन्चराेले आफ्नै खुट्टामा हान्नु हाेThanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
@Hello_Sarkar केही जुझारु युवा पिडिहरुले परदेशबाट फर्किय पछि रिट्रन माईग्रेट समूह स्थापना गरेका छन जसका लागि साना ठुला धेरै आईडिया र सुझाब त्यहा बाट पनि जानकारी पाउन सकिन्छ।ती युवा र त्यो समुहको पहिले सरकारले संरक्षण गरोस र उनीहरुलाई साथ दिअोस।#जय_देशThanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
म हाल कोरिया छु कोरिया को तत्कालिन रास्ट्रपति पार्क गुन ह्य लाइ भ्रस्टचार को मुद्दामा आजिवन जेल हालेको सुने तर नेपाल मा भ्रस्टचारी बलात्कारी लाइ जोगाउन सरकार कै मान्छे हरु कम्मर कसेर लाग्छन।हिम्मत छ भने नेपाल मा पनि त्यसै गरौ न हुन्छ?
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
न्याय न्याय न्याय न्याय न्याय न्याय न्याय न्याय न्याय न्याय न्याय न्याय न्याय न्याय न्याय न्याय न्याय न्याय न्याय न्याय न्याय न्याय न्याय न्याय न्याय न्याय न्याय न्याय
#JusticeForNirmalaThanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
अहिले सम्म केही थाहा छैन र कहिले सिक्ने र कहिले गर्ने उता चिनले ५५ कि मि समुन्द्रमा पुल बनाउदा हामीले ५० मिटर गतिलो बाटो बनाउन सकिरहेका छैनौ यसको कारण के अहिले सम्म थाहा नपाएकै हो त नेपाल सरकारले
- 1 more reply
New conversation -
-
-
न्याय खोजेकालाई पहिले न्याय दिनुस, बाँकी कुरा हुँदै गर्छन्। अर्को कुरा, यता विदेशतिर सरकारले ठूला कुरा गर्दैन, बस् चुपचाप काम गर्छ।
- 1 more reply
New conversation -
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.