धर्म परिवर्तन र मन्दिर मस्जिद मठ चर्च गुम्बा बनाउने गतिबढेकै छ। एकदिन यसले सामाजिक विवाद र द्वन्द्व ल्याउन सक्छ। त्यसैले @Hello_Sarkar गृहमन्त्रालय लगायत सम्बन्धित निकाय मार्फत कुनै पनि धार्मिक आस्थाका पुर्वाधार बनाउदा स्थानीय सरकार र जिप्रकावाट अनुमति लिनुपर्ने ब्यवस्था गरौं
-
-
धर्मनिरपेक्ष राज्यले जनताले मन्दिर बनाउनलाई कसरी अनुमति दिने अधिकार राख्छ र बनाउनकाे लागि अनुमति लिन बाध्य पार्छ ? यस्ता वाहियात उजुरी गृहमा हैन बीचैमा खारेज हाेस् । स्मरण रहाेस् धर्मनिरपेक्ष सत्ताले धर्मसापेक्ष जनताकाे अास्तिकतामाथि शासन गर्न सक्दैन । खबरदार !
-
धर्म निरपेक्षता छाडा वाद होइन । समाजमा धार्मिक सहिष्णुता राख्ने जिम्मेवारी सरकारको हो। गतिविधि हुन दिने तर सामाजिक सदभाव खल्बलिन नदिने सरकारको काम हो।
-
त्यसाे हाे भने किन नेपाललाई किन धर्मनिरपेक्ष भनेकाे त ?
End of conversation
New conversation -
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.