@Hello_Sarkar तनहुको शुक्लागण्डकी नगरपालिकामा रातो नम्बर प्लेटका कारहरुले ट्याक्सीको सेवा प्रदान गर्ने गैर कानूनी कार्य गर्दै आईरहेको र भाडा चर्को लिने गरेको जसको वारेमा ट्राफिक प्रहरी समेत जानकार रहेको भएपनि पैसा लिई ट्राफिक प्रहरीले उन्मुक्ति दिने गरेको हुदाँ सम्बोधन गरिपाऊँ ।
Replying to @aryalhc
दर्ता नम्बर : 10-2018-ZGJK7I , दर्ता मिति: 2018-10-25, तपाइकाे गुनासाे सम्बाेधनका लागि गृह मन्त्रालयमा पत्राचार गरिएकाे छ । धन्यवाद ।
3:33 AM - 25 Oct 2018
0 replies
0 retweets
1 like
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.