डियर एनटिसि @ndcl_nt :
हामीले हाम्रो फोनको बिलिङ डिटेल हेर्न पाउने कि नपाउने ?
प्रतिस्पर्धी कम्पनीमा सबै सेवा आफ्नै मोबाईलमा हेर्न मिल्ने सुबिधा छ । हामी चै आफै रिचार्ज गरेको पैसा समेत कसरी काटियो भनेर सोध्न नपाउने स्थिति छ । सुधार कैले ? कि घाम तापरै बस्ने हो ? @Hello_Sarkar
-
-
I agree with you.
1 reply 0 retweets 1 like
श्री नेपाल टेलिकम @ndcl_nt ; सार्वजनिक सेवा प्रवाह चुस्त र पारदर्शि बनाउन फाेनकाे बिलिङ डिटेल हेर्न पाउने व्यावस्थाका लागि अावश्यक सुधार गर्नुहुन ।
धन्यवाद ।
2:03 AM - 25 Oct 2018
0 replies
0 retweets
1 like
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.