प्रधानमन्त्री जी ब्यापारीसँग सल्लाह गरेर चिनी प्रतिकेजी ६३ रुपैयाँ भन्नुहुन्छ । मन्त्रालय ७० रुपैयाँ भन्छ । लेखा समितिले अधिकतम ६३ रुपैयाँ कायम गर्न निर्देशन दिन्छ, राजधानीमा ७५-८० रुपैयाँ छ । हुम्लामा २ सय २० रुपैयाँ छ ।
जनता महँगीको भुग्रोमा कतिदिन सेकिने ! @Hello_Sarkar
दर्ता नम्बर : 10-2018-KTU2JC , दर्ता मिति: 2018-10-25, तपाइकाे गुनासाे सम्बाेधनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्राचार गरिएकाे छ । धन्यवाद ।