@PM_Nepal @Hello_Sarkar
१) नागरिकलाई दसैंमा ५ दिन बिदा दिने अनि प्रधानमन्त्री चाहिँ पुर्णीमा सम्म लाईन लाएर टीका लगाईदिने ? पटक्कै सान्दर्भिक छैन ।
२) सवारी चाप बढेर सडक दुर्घटना बढ्यो, सामाजिक संस्कार र भेटघाटलाई पटक्कै समय पुगेन ।
त्यसैले पुर्णीमा सम्म बिदा चाहिन्छ सरकार
Replying to @naramroma @PM_Nepal
दर्ता नम्बर : 10-2018-DMC5ZF , दर्ता मिति: 2018-10-25, तपाइकाे गुनासाे नीतिगत सुधारका लागि गृह मन्त्रालयमा पत्राचार गरिएकाे छ । धन्यवाद ।
1:38 AM - 25 Oct 2018
0 replies
0 retweets
1 like
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.