पुतलिसडकबाट कमलादी मोडिए सँगै देब्रेतिर 'को ? कस्को ? के ?' हो बुझिएन, विशिष्ठ भएनी त्यसरी सुरक्षा गार्डको 'बिट' ले बाटो नै ओगटेर पैदल यात्रुलाई सास्ती दिनु जाएज हो भने त, उहि राजतन्त्र नै बेस भो नि हैन र ? गणतन्त्रको आभाष दिलाउ@Hello_Sarkar जनातालाई
Replying to @A_samajik
यसबारे गृह मन्त्रालयमा पत्राचार गरिएको छ | धन्यवाद | 10-2018-GIBNFS
1:10 AM - 25 Oct 2018
0 replies
1 retweet
0 likes
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.