हेल्लो सरकार, १ पटक अमलेखगंज वाराको राजमार्ग छेउको होटेल मेचीको अनुगमन गरेर हेर्नुस त तपाईका जनतालाई त्यो होटेलले कति अस्वस्थकर कुडो खुवाएर चरम शोषण गरेकोछ | सवै राजमार्गका एकलास होटेलहरुमा प्राय अवस्था यस्तै छ | खै सरकार ???
-
-
-
अनुगमनका लागि गृह मन्त्रालयमा लेखिएको छ | धन्यवाद | 10-2018-LZGOXP
End of conversation
New conversation -
-
-
शीतल निवास र प्रधानमन्त्री निवासमा दसैंको नाममा सार्वजनिक सम्पत्ति दुरुपयोग भएको तस्बिर सार्वजनिक भएको छ । कारबाही होस्न त !
-
बम दिदी बहिनी त प्रधान मुन्त्रिको संग फोटो मा देखिएर उम्क्या हुन कि जस्तो छ प्रधान मन्त्री निवासलाइ कार्जेबाही ? चाणक्यको जुग फर्किनु पर्छ

-
अहो तिनेरु प्रम संग डाइरेट पहूँचवाला थिए र? मलाई त थाहै थिएन, अनजानमै तिनिमाथि अनुसन्धान होस भनि उफ्रेछु

- End of conversation
New conversation -
-
-
प्रधानमन्त्रि निवास बालुवाटार मा वंशभेला, पुस्तक विमाेचन, राजनितिक पार्टिकाे बैठक अनि व्यक्तिगत धार्मिक अास्थामा पर्ने चाडपर्व मनाएर सरकारि सम्पति दुरूपयाेग गरिएकाे छ। कारवाहि गरेर जानकारि दिनुहाेला। धन्यवाद।
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
कतै हैन सबै तिर छ! यो ‘हेलो सरकार’ नि दुरूपयोग जस्तै लाग्छ! काम क्यै हुने हैन !
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
यो बिषयमा कसैसंग जानकारि माग्नै पर्दैन जुन कार्यालयमा पसेपनि फेला पारिन्छ कार्वाहि गर्ने मन भए सोझै गएर समाते हुन्छ
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
सार्बजनिक सम्पतिको दुरुपयोग अन्तरगत के के पर्छन।जानिराख्न पाए थाहा दिन हुन्थ्यो
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
लाज लाग्दैन ! अझै जन्ता सङ्ग सुचना माग्न लाइ? सिङ्ग्दर्बार छिर्नुस लाखौ कराेडाै पर्ने गाडि तेत्तिकै बेवाअरिसे फाल्या छ्न ! मन्त्रलाय पिच्छे टेवल कुर्सि तेत्तिकै छाेडया छन ! सर्कार आफै बिउझिनु पर्यो, विउतिनु पर्यो !!
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
@Hello_Sarkar सेतो नम्बर प्लेट भएको सरकारी गाडीमा दशैँको खशी बोकेर घरतिर हुँईकिने कर्मचारीलाई कारबाही गर्नु पर्छ कि पर्दैन ?? जनताबाट उठाएको करबाट किनेको गाडीबाट यसरी खशी अोसार्नेलाई कारबाहीको दायरामा ल्याउन सक्दो शेयर गरौं। ल यसलाई कारबाही गर्नुस् पैला।pic.twitter.com/3sZSiSSBKj
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
हनुमानढोका रष्ट्रीय भण्डारमा राखिएको सम्पतिबारे जनतालाइ जानाकारी दिनमिल्छ भने त्यहाको ताला सरकारको पक्षबाट फोड्नेकाम भएको थियो?
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
यथेष्ट प्रमाण भेटिसकेर पनि कुनै सरकारले छुन नसकेका ति भ्रष्टचारी, बलात्कारी, ज्यानमारा, ... लाई कारवाही गरेर देखाउ सरकार । त्यसपछि देशमा अनुशासन नै अनुशासन ।
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
तर गोप्य नहुने रहेछ, मैले भोगिसकेको छु!!!
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
यो र यस्तै प्रकृतिका प्रवृत्तिहरूलाई "हेल्लो सरकार" को हैण्डलले कुन रूपमा हेर्ने गर्छ? र नेपाल सरकारले यस्ता दुरूपयोगीहरूलाई कार्वाही गर्ला??https://www.kantipurdaily.com/photo_feature/2018/10/25/154046247293311408.html …
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
प्रम निवासलाई पार्टी बैठक गरेर सार्वजनिक सम्पतिको दुरुपयोग भएको छ यो कसले सुन्छ ?
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
खै दशैभर सरकारी गाडी ससुराली दगुरे तपाइहरूले लेखि पठाएको भन्ने त हो कारवाही हुने हैन
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
खुल्लम खुल्ला सरकारी गाडी र मोटरसाइकलमा बुढाबुढी घुम्न जानेलाइ कसरी कारबाहीको दायरामा ल्याउन सकिएला ??
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
बालुवाटार कै कूलपुजाबाट शुरु गर्ने कि कसो?
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.