@Hello_Sarkar @PM_Nepal सरकारी कार्यालयहरुका हाकिमसापहरु,कार्यालयका भन्डार प्रमुखहरु र लेखा प्रमुखहरुले सरकारी ढुकुटीबाट किनिएका चारपाङ्रे सवारीसाधन, मोटरसाइकल, स्कुटर, ल्यापटप एक आफुलाई र अर्को थप आफ्ना श्रीमती,छोराछोरी,गर्लफ्रेन्डलाई सधै प्रयोग गर्न दिइरहेका छन् ।#सुसासन 


पूर्ण विवरण सहित कारवाही गर्न मिल्ने गरी सूचना दिनुहोला | DM गर्न सक्नुहुन्छ | हाम्रो इमेल: 1111@nepal.gov.np हो | तपाईंको सूचनाले सार्वजनिक सम्पत्तिको संरक्षण गर्न मद्दत पुग्नेछ | धन्यवाद |