आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्नका निमित्त दशैं देखि तिहारसम्मको समयलाई Vacation को अवधि घोषणा गर्नु पर्ने देखियो। सम्भवत समयले पनि धोका नदिने समय हो यो। यसका साथसाथै भ्रमणयोग्य स्थलहरुलाई अझ मनोरम बनाउन र थप स्थलहरुको प्रबर्धन गर्न तिर लाग्दा धेरै जाती। @Hello_Sarkar
Replying to @sachinlohanii
श्री पर्यटन मन्त्रालय: @hello_tourismnp : यस सुझावलाई ध्यान दिनुहुन | धन्यवाद |
11:38 PM - 24 Oct 2018
0 replies
0 retweets
3 likes
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.