@Hello_Sarkar
नेपाली जनतासग direct सम्पर्क रहेको र कार्यनयनमा आएका #healthpost हरु बिहान 10 बजे खुल्ने र 2 बजे बन्द गर्नाले, साच्चैनै जनताले यसको लाभ लिन सकिरहेका छन त??
म त भन्छु normal जनतासग सम्पर्कमा आउने येस्ता सस्था त बेलुका कमसेकम 5 बजे सम्म खुलिनु पर्छ।
Replying to @KiranDhungana2
यस विषयमा नीतिगत सुधार गर्न स्वास्थ्य मं.मा पत्राचार गरिएको छ | धन्यवाद | 10-2018-JISXNH
0 replies
1 retweet
1 like
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.