पूर्व-पश्चिम राजमार्ग खण्डको झापा लखनपुर चौक पूर्व लखनपुर सब स्टेशन अगाडी राजमार्ग कै छेउ बिद्युतका ६०-७० सिमेन्टेड पोलहरू लडाई राखिएको छ।सामान्यरूपमा गाडी साईड गर्न सम्म नमिल्ने छ। कतै त्यही पोलमा गाडी दुर्घटना हुने त हैन? @Hello_Sarkar @NepalPoliceHQ @Hello_NEA
श्री विद्युत प्राधिकरण: किन त्यसरी राखिएको हो, शीघ्र उचित व्यवस्थापन गर्नुहुन | धन्यवाद |
10:20 PM - 24 Oct 2018
0 replies
0 retweets
2 likes
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.