@Hello_Sarkar गल्याङ नगरपालिकाले न.पा को भित्रि बाटोमा स्थानियको निजि सवारीसाधनमा पनि पटके कर लगाउने संसारमै कतै नभएको नियम कत्तिको कानुनअनुसार लागु गरिएको हो?यदि नियम,कानुनअनुसार नगरपालिकालाई त्यसोगर्ने अनुमती छैन भने तुरुन्त कर हटाइयोस।स्थानीय कर भनेर लिग्ने यस्ता काम ठिक भएन।
दर्ता नम्बर : 10-2018-FK11AT , दर्ता मिति: 2018-10-24, तपाइकाे गुनासाे सम्बाेधनका लागि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गरिएकाे छ । धन्यवाद ।