यस पटकको राजमार्ग यात्रामा सडक किनारमा यत्रतत्र फ्याँकिएका कुर्कुरे, लेज र वाइवाईका नकुहिने (नन बायो डिग्रेडेबल) खोलहरू देखेर यस्ता फास्टफुड उत्पादकले आफ्नो उत्पादनको खाली खोल फिर्ता लिनुपर्ने, नभए सरकारले प्रदूषण कर लिएर तिनलाई तह लगाउनु पर्ने जस्तो लाग्यो।
-
-
प्रत्येक सार्वजनिक र निजि सवारीधनिलाइ जागरुक बनाअाैं । सार्वजनिक बसहरुमा नाेटिस राख्ने व्यवस्थापन मिलाअाैं ।
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
यो हेल्लो सरकारले पत्रचाही काटेको छु भन्छ, यिन्का पत्रको कार्यान्वयन भएको छकी छैन भनेर अनुगमन चाहिँ हुन्छ कि हुन्न? परिणाम शून्य होभने जनताले तिरेका करबाट यस्मा कार्यरत कर्मचारीहरुलाई किन पालिरहने?
@PM_NepalThanks. Twitter will use this to make your timeline better. UndoUndo
-
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.