CC: @Hello_Sarkar ,To: @valleytraffic काठमाण्डाै मनमैजु लाेकतान्त्रिक चाेकमा मिटरकाे नामनै नसुन्नी, रु ५०० घटी कतै नहिड्ने, स्ट्याण्ड बनार सिण्डिकेट खडा गरिराखेका ट्याक्सी हरुकाे लुटाई कैलेसम्म हाम्ले भाेग्नुपर्ने हाे ।
Replying to @maheshatbas1 @valleytraffic
स्पष्ट विवरणहरु सहित गुनासो गर्नुभयो भने कारवाही गर्न सजिलो हुन्छ | धन्यवाद | @valleytraffic : यस क्षेत्रमा अनुगमन गर्नुहुन |
1:10 AM - 24 Oct 2018
0 replies
0 retweets
1 like
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.