@Hello_Sarkar हेल्लो सरकार ! मेरो नम्बरि जमिनमा सुकेको सालको रुख छ तर उक्त रुख कटान गरि सदुप्यो र उपयोग गर्न बन समिति र बनकार्यालय बाट अनुम्ति मिलेन उक्त सुकेको रुख उपयोग गर्न के गर्न पर्ला?? कि उपयोग नै गर्न पाइन्न?
-
-
सरकार उक्त नम्बरि जमिनमा भएको सालको सुकेको रुखको यस्तो अवस्था छ ।र मेरो घरको अवस्था यस्तो छ । उक्त सुकेको रुखलाई कटान गरि उपयोग गर्न पाउ भन्ने मेरो अनुरोध हो ।pic.twitter.com/8r0GJAjO3W
This media may contain sensitive material. Learn more
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.