@Hello_Sarkar @mohpnep सुनसरी — अज्ञात युवाहरुको एसिड प्रहारबाट १४ वर्षीय बालक घाइते भएका छन् । उनको उपचार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ ।https://www.kantipurdaily.com/pradesh-1/2018/10/23/154028282862917534.html …
दर्ता नम्बर : 10-2018-B8RO3Z , दर्ता मिति: 2018-10-23, तपाइकाे गुनासाे सम्बाेधनका लागि गृह मन्त्रालय , स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पत्राचार गरी पठाइएकाे छ । धन्यवाद ।