डियर एनटिसि @ndcl_nt :
हामीले हाम्रो फोनको बिलिङ डिटेल हेर्न पाउने कि नपाउने ?
प्रतिस्पर्धी कम्पनीमा सबै सेवा आफ्नै मोबाईलमा हेर्न मिल्ने सुबिधा छ । हामी चै आफै रिचार्ज गरेको पैसा समेत कसरी काटियो भनेर सोध्न नपाउने स्थिति छ । सुधार कैले ? कि घाम तापरै बस्ने हो ? @Hello_Sarkar
-
-
धेरै धेरै धन्यवाद हेलो सरकार !

Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.