आज २०७५ साल कात्तिक छ गते विराटनगर भृकुटी चौकमा नेपाल दुग्ध विकास संस्थानको दुधको पोका हेर्दै थोरै दुध देखेर नापेको चार सय मिलिलिटर पनि पुगेन । पोकामा भने पाँच सय मिलिलिटर हुनुपर्ने हो । चाड वाडको मौकामा संस्थानका कर्मचारीले राम्रैसँग दशैं खर्च निकालेछन् । @Hello_Sarkar
Replying to @Khatiwadag
श्री दुग्ध विकास संस्थान @DairyDevCorpNep : यो के भएको हो, शीघ्र अनुसन्धान गरी जिम्मेवारलाई कारवाही गर्नुहुन | cc: @matrikapdyadav
0 replies
1 retweet
2 likes
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.