विदेशमा कामदारलाई २ फिटकाे ऊचाई देखि पनि हामफाल्न दिईन्दैन,भर्याङ राखेर झर्नुपर्ने हुन्छ तर हाम्राे देशमा चै ४,५ तलाकाे बिल्डिङमा पनि मजदुरहरु डाेरीमा झुण्डिएर रङ पेन्टिङ गरिरहेका हुन्छन्।#मजदुरहरुकाे #सुरक्षाकाे_लागि #Sefty_mesurements लागू गर्न ढिलाे भईसक्याे है @Hello_Sarkar
Replying to @Prabhas733
आवश्यक मापदण्ड तयार गरी लागू गर्न भनी श्रम मं.मा पत्राचार गरिएको छ | धन्यवाद | cc: @_GokarnaBista
3:32 AM - 23 Oct 2018
0 replies
0 retweets
2 likes
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.