@Hello_sarkar "Smart" license कोलागी आबेदन दिएको लग्भग ९ महिना भएछ।पर्ची खल्तीमा राख्दा राख्दा नम्बर मेटिए छ। नम्बर पत्ता लाउन यातायात कार्यलय एकान्तकुना जादा computer शाखा बन्द। आज कार्यालय खुलेको भन्ने सुनेको थिए। न समय मा license छाप्छन न कार्यलय खोल्छन, सधैं दुख पाइने यहाँ।pic.twitter.com/Qs03IgDHOD
Replying to @srijan_t
व्यवहार परिवर्तन, आचरण सुधार तथा जवाफदेहिता बढाउनतर्फ नेतृत्वले विशेष ध्यान दिने भनी भौतिक पूर्वाधार मं.मा पत्राचार गरिएको छ | धन्यवाद | 10-2018-DQ2Q5L
2:30 AM - 23 Oct 2018
0 replies
0 retweets
2 likes
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.