@Hello_Sarkar @PM_Nepal तरकारी जर्मप्लाज्म सम्वर्धन तथा बीउ उत्पादन केन्द्र डडेल्धुरा सुदुर पश्चिमाञ्चलको एक महत्वपुर्ण केन्द्र हो त्यहाँ उपसचिबको दरबन्दि सहित ४ करोड ३५ लाख बजेटभएको स्थानमा यति धेरै कृषि प्राबिधिक भएर पनि जेटिए लाई निमित प्रमुख दिईएको छ। यसरि कृषिको बिकास होला?
यसबारे शीघ्र कारवाहीका लागि कृषि मं.मा पत्राचार गरिएको छ | धन्यवाद | cc: @Hello_MOALD 10-2018-TVCSIF
-
-
यस संवन्धमा दरबन्दी अनुसार तत्काल कर्मचारी व्यवस्थापनका लागि संवन्धीत शाखामा पत्राचार गरिएको छ । धन्यवाद ।।
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.