@Hello_Sarkar हुनत ठूलो कुरा नलाग्ला, यातायात ब्यबस्था कार्यालय,सुकेधारामा लाईसेन्स रिन्यू गर्न एउटा लाईसेन्स मात्र फोटोकपी गरेर रु.१०/को टिकट टॉंसेको रु २५/- लियो, कार्यालय भित्रै रहेको पसलेले हाकाहाकी त्यसरि ठग्नु जायज होला...? बिल लेमीनेशनको ७०/- के यी लूट हैनन्...?
दर्ता नम्बर : 10-2018-EZUEMJ , दर्ता मिति: 2018-10-23, तपाइकाे गुनासाे सम्बाेधनका लागि यातायात व्यावस्था विभागमा पत्राचार गरिएकाे छ । धन्यवाद ,।
-
-
कार्यालय परिसर भित्र यस प्रकारको कारोवार भै रहेको भए तुरून्तै रोक लगाउनु भन्ने कडा निर्देशन हुनु पर्ने हो ! किन यस्तो झारा टराई पत्राचार सरकार !?
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.