नेपालगन्ज मेडिकल कलेजका डाक्टर साबले १०
नम्बर ओपिडिको ढोका ढोकामा दलाल राखेका
छन बिरामी चेक गर्दै आफ्नो मेडिकलमा औषधी
किन्न लैजा बाबु भन्दै बिरामी डोर्याउदै लिने अनि
मनपरी औषधी मुल्य असुलेका छन...
@Hello_Sarkar ठगिधन्दा निरिक्षण गरियोस
Replying to @thakuri_loken
दर्ता नम्बर : 10-2018-NHCCPV , दर्ता मिति: 2018-10-23 , तपाइकाे गुनासाे सम्बाेधनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पत्राचार गरि पठाइएकाे छ । धन्यवाद ।
0 replies
1 retweet
2 likes
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.