श्री! @Hello_Sarkar;
हैन यो नेपाल विद्युत प्राधिकरणको "बुटवल वितरण केन्द्र"मा के भएको छ र हो? हिजो लाईन आउनेजाने गरेको थियो, आज त झन बिहानै देखि लाईन छैन, आपतकालीन सेवा नि अबरुद्ध भएको छ !!!

#AnishBChhetri
-
-
Anish जी कुन एरियमा लाइन नभएको हो प्रष्ट खुलाएर लेख्नुहुन अनुरोध छ । लाइन नियमित र सुचारु गर्नको लागि यस शाखाबाट बुटवल वितरण केन्द्रमा जानकारी गराएको तर प्रष्ट लोकेशन नभएको पर्याप्त सुचना दिन सकिएन । धन्यवाद
-
घन्टौं सम्म लाइन नहुने, दिनमा कम्तीमा १० चोटी लाइन जाने, के भएको हो ? दसकौ भइसक्यो,कहि नभाको जात्रा चौनपा उदयपुरमा
-
गुनासो उदयपुर वितरण केन्द्रका केन्द्र प्रमुखसंग राखीएकोमा उदयपुरको लाइन सप्तरी बाट अाउदा लाइन अलिक लामो भएकोल ट्रिपिङ धरै हुने गरेको हो । तथापी पुराना पोल फेर्ने र तारहरु बदली गर्ने काम भैरहेको छ । विशेषगरी उक्त एरियमा सबस्टेशनको अावश्यकता परेको छ र त्यसको लागि पत्राचार पनि
End of conversation
New conversation -
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.