. @Hello_Sarkar @valleytraffic बा १ ज ९ ३ ५ ट्याक्सीले TIA बाट कुसुन्ति जादा रु ६५० लियो । कसै गर्दा पनि मिटरमा जान मानेन । मिटर भाडा कसरी कार्यान्वयन गर्ने हो ? हामी यात्रु मर्कामा पर्यौं ।
Replying to @Shreya_Paudel @valleytraffic
श्री ट्राफिक प्रहरी: उक्त ट्याक्सीलाई कानून बमोजिम कारवाही गर्नुहुन | धन्यवाद |
12:04 AM - 23 Oct 2018
0 replies
0 retweets
3 likes
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.