@Hello_Sarkar छोटो दुरिमा यात्रा गर्ने यात्रुहरु मध्ये जेष्ठ नागरिक/अपांग/बिद्यार्थी लाई दिदै आएको छुट यातायात सञ्चालक हरुले दिएका छैनन् , सह चालकहरु भन्छन् छुट तिहार सकिएपछि मात्र हुन्छ !
यस्तो पनि हुन्छ @Hello_Sarkar ???
Replying to @RootSGPS
दर्ता नम्बर : 10-2018-G2F4CH , दर्ता मिति: 2018-10-23 तपाइकाे गुनासाे सम्बाेधनका लागि सम्बन्धित निकायमा पत्राचार गरिएकाे छ । धन्यवाद ।
12:03 AM - 23 Oct 2018
0 replies
0 retweets
1 like
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.